• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपालमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बेलकाको कृषि फर्म

नेपाल पोस्ट दैनिक
    November 5, 2019  मा प्रकाशित

Spread the love
      

इटहरी । उदयपुरको बेलका नगरपालिका वडा नं २ का स्थानियले ‘बेलका एकिकृत पशु तथा कृषि टुरीजम फर्म’ संचलनमा ल्याएका छन् । वडाका तीन स्थानियको करोडौंको लागतमा र्फम सचालनमा ल्याएका हुन् । बषौँ विदेशिएर स्वदेशमै केही गर्न सकिन्छ भन्ने द्ययेले स्वदेश फर्किएका उनिहरुले अहिले फर्मबाट रोजगारीको समेत ब्यवस्था गरेका छन् ।

सरकारले कृषि क्षेत्रमा ठुलो लगानि गरिरहेका बेला उनिहरुले कृषि संगै पर्यटन समेत जोडेर उक्त क्षेत्रलाइ ‘कृषि जोन’का रुपमा अगाडि बढाउने योजना पनि राखेका छन् । कोसिटप्पु बन्यजन्तु आरक्षको नजिकै पर्ने उक्त क्षेत्रमा र्फम खोल्दा आरक्षमा आएका पर्यटकले गर्दा उक्त क्षेत्रको पनि विकास हुने उनिहरुले बताएका छन् ।

संचालक मद्ययेका एक मित्रप्रसाद पौडेलले भने, ‘म एक बर्ष अघी इजराएल गएको थिए । कृषि सम्बन्धि ट्रेनिङ लिनको लागि । त्यसबाट केही सिकेर आफ्नै क्षेत्रमा बिकास गर्ने योजना बनाएको छु । इजराएलमा जस्तो आधुनिक्ता त यहाँ नभएपनि मेहनेतको फल राम्रो हुन्छ ।’ उनि सुनाउछन् ।

बेलका नगरका मेयर पनि बिकासप्रेमी रहेको बताउदै युबाहरुको यो कामले खुसि भएको नगरबाट पाउने सेवासुबिधा पनि प्राप्त गर्ने गरेको उनिहरुले बताएका छन । हाल उनिहरुले भौतिक संरचना लगाएत राँगा, भैसि, अस्ट्रिज, बटाइ लगाएतका जिबजन्तुमा लगानि गइरहेको बताउदै भबिस्यमा यसबाट फाइदा लिन सक्ने बताए ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • मोरङका सयौँ नेता तथा कार्यकर्ताले गरे रास्वपा पार्टी परित्याग
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑