राधेश्याम बोश्वकर्मा श्रावन २२ गते काठमान्डौ। काठमान्डौ भृकुटी मन्डप बाट कालो पट्टि बाधेर जनजाती, दलित, मुस्लिम, अपाङ समलिगिहरुले आरक्षण बचाउको बाइनर बोकि जुलुस निकालेका थिये त्यो जुलुस भृकुटी मन्डप टुडिकेल हुँदै शान्ती बातिकामा गएर कोन सभामा पृनत भएको थियो। कारिब एक महिना देखि चल्दै आएको राज्य बिरोधिआरक्षण बचाउ आन्दोलन हो।
लोक सेबा आयोगले गत महिना निकालेको बिज्ञापनमा दलित जनजाती,मुस्लिम,अल्पसन्खक ले पाउनु पर्ने समानुपातिक, समाबेशी कोटा कतौती गरेको बिरोधमा गरेका हुन। इनिहरुको भनाई अनुसार सयौं बर्ष देखि थिची मिची भेद भावमा परेको भोगेको हाम्रो समुदायलाई छती पुर्ती बापत दिनु पर्ने अधिकार कटौती गरेका हुन। यो अधिकार दया मायाले होइन कि यो हाम्रो अधिकार हो। जब सम्म हाम्रो अधिकार दिदैन तब सम्म हामी यस्तै आन्दोलनरत रहि रहने छौ।
भोलिको कार्यक्रम दिउँसो चार बजे आन्दोलित समुदाई हरु माइतिघर मन्डला बाट उल्टो हिडेर नयाँ बानेसर सम्म जाजेछ। आजको जुलुसमा एक हजार भन्दा बढिको सहभागिता रहेको थियो।