• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बोर्डिङ र सरकारी छाडदै विद्यार्थी : समता स्कुलको क्रेज बढदै

नेपाल पोस्ट दैनिक
    July 24, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह महतो , ८ श्रावण , सिरहा – देश बिदेशमा छरिएर रहेका अतिबित्पन गरिब घुर्वा निमुखा ,असाहाई ,तथा मद्य्य बर्गिय विद्यार्थीहरुका लागि समता स्कुलले नियुन शुल्कमा विद्यार्थीहरुलाई अधयापन गराउन सफल सस्थाको रूपमा अडिग रहेको छ।

सिरहा जिल्लामा धेरै बोर्डिङ सकुलहरु संन्चालनमा रहेको जिल्ला शिक्षा अधिकारि मण्डले बताए । समाजिक स्कुल भनेर चिनीने समता स्कुलले विद्यार्थीहरुलाई सहुलियत दरमा अध्यापन गराई रहेको लहान ३ का गौरीशंकर महतो जनाएका हुन् ।

सिरहा र सप्तरी जिल्लाको अधिकान्श सरकारी र बोर्डिङ पढ्ने विद्यार्थीहरू सबै समता स्कुल तिर पढ्न लाई आकर्षकन बडेको हो । नेपाल लगायत बिदेश तिर पनि समता स्कुलले राम्रो चर्चितमा रहेका छन् । उक्त स्कुल २०७१ सालमा सिरहाको लहान स्थित १८ काठठा जग्गा १५ बर्षको लागि भाडा लिई स्थापना भइ संचालनमा आएका हुन ।

यो स्कुलको संस्थापक उतम कुमार संजेलको एक्लो लगानी र सहयोगले देश र बिदेशमा संचालनमा रहेको छ । संस्थापक संजेलका अनुसार देश बिदेशमा बस्नेहरु सेवाको भावनाले आफ्नो इच्छा अनुसार सहयोग प्रदान गर्ने गरेको हो । नेपालमा ७६ वाटा जिल्लाहरुमा स्थापना भइ संचालनमा रहेको हो । यो स्कुलमा सबै सेवा प्रदायक शिक्षकहरु मात्र रहेका छन् ।

यहाँ आउने शिक्षकहरु पनि सेवाको भावनाले आउने गरेको छ । उक्त स्कुलमा हाल ४६५ विद्यार्थी र ३२ जना शिक्षक , शिक्षिकाहरु रहेको स्कुलका प्रिन्सिपल कमल सिंतानले बताए । हाम्रो स्कुल प्यापसन र एन प्यापसनको मातहतमा न रहेको बताए । यो स्कुल हाल मेनमार्ग , श्रीलंका बग्लादेश ईन्डिया र नेपालको बिरगंज स्थित जेलभित्रै रहेको बताए ।

सफल बन्दै गएका छन् । शिक्षालाई उकासदै गरिबलाई जोगाउदै यो सकुलको एउटा उदेश्य रहेको हो । यस स्कुलमा एडमिशन चार्ज : १५०,मन्थली चार्ज : १०० रुपैयाँ , कम्प्युटर ल्याब : १०० रुपैयाँ ,जम्मा महिनामा २०० सय र बर्षमा ५००० पाँच हजार लिने गरेको बताए । अहिले लहानमा कक्षा 8 सम्म संनचालनमा रहेको बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑