स्वास्थ्य-जीवनशैली

रुखकटहर खानुमा छ ७ फाइदा

२ साउन । रुख कटहर तराईदेखि पहाडसम्म पाइने फल हो । गर्मीको समयमा पाइने फल रुख कटहर नपाक्दै तरकारी वा सुप बनाएर खाइन्छ भने पाकेपछी यसभित्र रहेको फल खाँदा मिठो हुन्छ ।

रुख कटहरको गुदी कोया सुगर र भिटामीनहरुको मूख्य श्रोत हो । रुख खटहरको बीउमा प्रोटीन, कोर्वोहाइड्रेट र खनिज तत्वहरु र भिटामीन ए र सी पाइन्छ ।

रुख कटहरको फाइदा यस्तो छ

– हड्डी बलियो बनाउँन मद्दत पु¥याउछ,

–मुटुका लागि फलदायी मानिन्छ,

–जोर्नीको दुखाई कम गर्न मद्दत गर्छ,

–रक्त अल्पताबाट बचाउँछ,

–आँखाको ज्योति बढाउछ,

–दमका रोगीलाई फाइदा गर्छ,

– पाचन प्रक्रियामा सुधार ल्याउछ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।