• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बन्द कोठा भित्रको सपना ।

नेपाल पोस्ट दैनिक
    July 13, 2019  मा प्रकाशित

Spread the love
      

लक्ष्मी बान्तावा राई ,काठमाडौं ।

एउटा बन्द कोठा भित्र
केहि थान सपनाहरु साकार पार्न,
दुई चार थान कपडा बोकेर
सपनाहरुको भारि बिसाउँनु छ ।

रातमा सपाना देख्ने मनलाई
दिनले पछारेपछि
आजभोलि सपना हराएको छ
अँधेरी रातमा सपना खोज्दै निदाउन् पनि
मुस्किलले समय गुज्रिरहेको छ ।

समय बदलिएको छ
परिस्थिति फेरिएको छ
अनि सपनाहरु पनि बेरिएको छ
सपनाको दास बन्न मान्छे छोडिएको छ ।

अस्तब्यस्त कोठाभित्र
छरपस्ट जिन्दगी बटुलिरहेको छ,
चिन्तामा परेको जिन्दगी
खै कहिले फल्ने हुन् खोजिरहेका छन् ।

हजारौँ मान्छेको अनगिन्ती मन
अनि लाखौं सपनाहरु
गिजोलिएको शहरमा खोजिरहेछन्,
खोइ मेरा सपना, खोइ मेरा जिन्दगी ।

एक छाँक भोकको भरमा
कतिन्जेल अँध्यारो कोठा रोज्ने
अनि कतिन्जेल अरुको भर खोज्ने
र, आफ्नै आँखालाई रुवाउने ।

लाग्दो हो सपनाको बगैचा सुन्दर हो
जहाँ रङ्गिचङ्गि फुलहरु फुलिरहेको हुन्छ
चराचुरुङ्गी र पुतलिहरु नाचिरहेको हुन्छ
केहि बेरमै चिन्ता र निरासा छाउँछ
आकास निशब्द हुन्छ अनि मन मसानघाट ।

यसरी आफ्नै सपना जलेको थाहा हुदैन्
अस्तब्यस्त शहरको भिडमा
जसले राखेको र बोकेको छ
केहि थान कोठाभित्र सपनाहरू
उसैले पाउँदैन सपना सकारको आचरण ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑