• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पानीको वर्षासंगै जलीय जीवहरूको वर्षा

नेपाल पोस्ट दैनिक
    March 8, 2020  मा प्रकाशित

Spread the love
      

२५ फाल्गुन । संसारका कैयौँ देशमा जलीय जीवहरूको वर्षा देखिएका छन् । यस्ता घटनाले मान्छेलाई भयभीत तुल्याउँछन् भने वैज्ञानिकहरूलाई नयाँ तरिकाले सोच्न विवश पार्छन् ।

अमेरिका, जापान, भारत आदि देशमा बेला–बेला माछाको वर्षा भएको थियो । केही ठाउँमा त गोहीको समेत वर्षा भएको थियो । यस विषयलाई लिएर स्थानीय मानिसहरूमा भ्रम र भय रहेको छ ।

केही समयअघि थाइल्यान्ड र सन् २०१५ को जुन महिनामा भारतको विजयवाडामा माछा र भ्यागुताको वर्षा देखिएको थियो । भयभीत मानिसहरूले यसलाई ईश्वरको सजाय भने । केहीले त यसलाई प्रलयको संकेत पनि माने ।

थाइल्यान्डमा यस्तो वर्षा वर्षमा सय पटकभन्दा बढी हुने बताइन्छ । कति पटक त गोही पनि यस्तो वर्षामा आकाशबाट जमिनमा झरेको देखिएको छ ।

यो कुनै चमत्कार, प्रलयको संकेत या विज्ञानले हल गर्न नसकेको विषय भने होइन । वैज्ञानिकहरूले यसमाथि विस्तृत अध्ययन गरेका छन् । यस्तो वर्षा सामुद्रिक आँधीका कारण हुने गर्छ । जब आँधी समुद्र हुँदै गुज्रिन्छ, त्यो पानीको भीषण तुफानमा बदलिन्छ । यस क्रममा चल्ने हावाले आफूसँग माछा, भ्यागुता, कछुवा र कहिलेकाहीँ त गोहीसम्म लिएर जाने गर्छ । यी जीव आँधीसँग उडिरहेका हुन्छन् ।

तिनीहरू तबसम्म आकाशमा रहन्छन्, जबसम्म हावाको गति कम हुँदैन । हावाको गति कम भएपछि आँधी जहाँ पुगेको छ, त्यस क्षेत्रमा यी जीव वर्षाको पानीसँग खस्न थाल्छन् । वैज्ञानिक बिल इभान्सले जल प्राणीको यस्तो वर्षामाथि किताब लेखेका छन् ।फरक धारबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको होस्टलमा एक छात्रको शंकास्पद मृत्यु, परिवारले लगाए हत्या आरोप, विद्यालयले गरे आत्महत्याको दाबी
  • दाजु भाईमा अंश बण्डा नहुदा भाईको बिजोग, गह भरी आँशु झार्दै पत्रकार बिच
  • नेपाल कुशवाहा कल्याण सेवा समाज सिरहाको जिल्ला अधिवेशन तोकिएकै मितिमा गर्ने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑