• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 09, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते

नेपाल पोस्ट दैनिक
    July 9, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, २५ असार । सिरहामा स्कुल बस र मोटरसाइकल इक आपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। दुर्घटनामा दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गोलबजार नगरापालिका ९ चोहवामा मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको बसले सोही दिशाबाट आउँदै गरेको म प्र ०१ ००५ प ३४०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिइको थियो ।

दुर्घटनामा मिर्चया ५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको बस एक्कासी उत्तर गोविन्दपुरतर्फ मोडिंदा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल बसमा ठोकिएको प्रहरीको भनाइ छ।

घाइृते दुबैको टाउको, हात, खुट्टामा चोट लागेकाले रिहानको अवस्था गम्भीर रहेको छ। उनको लाइफ लोङ्ग अस्पताल गोलबजारमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ।

राइनको गोलबजरमा उपचार भईरहेको प्रहरीले बताएका छन। उनीहरु तीनै जना एउटै मोटरसाइकलमा सवार रहेको प्रत्यक्ष दर्शिले बताए । हाल सव मिचैया अस्पतालमा रहेको प्रहरीले बताएको छ।
बस र चालक प्रहरीको नियन्त्रणमा राखी आवश्यक अनुसंधान भई रहेको प्रहरी बताएका छन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
  • करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
  • ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    • पछिल्ला
    • लोकप्रिय
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    पक्राउ परेनन् अभियुक्त कुशवाहा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑