• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 09, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो

नेपाल पोस्ट दैनिक
    July 9, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान २५ असार । धनगढीमार्ई नगरपालिका ११ सोनापुरमा पुरनो रिसिबिका कारण झै झगडा हुदा करिब ७० बर्षिया रासलाल मंडलको हात भाँचिएको छ । रासलाल मंडलका छोरा प्रदिप कुमार मंडलका अनुसार म र गाउँका एक स्थानिय तेज नारायण यादव आफनै घर नजिकै हसिठटा गर्दै थिए उताबाट रोशन कुमार यादव नामको युवा आएर केहि न भनि कन एकासी नालामा मलाई धकेलि दिए । म नाला खसे र घाईते भए । मलाई लाग्द थियो कि रोशनले नासा लिएको थियो । यस भन्दा अगाडी रोशनले मेरो घरबाट केहि महिना अगाडी मोबाईल चोरी गरेको थियो । त्यसकै पुरानो रिसिबी हुन सक्ने मेरो अनुमान छ ।
समान्य विवाद पछि ईलाका प्रहरी कार्यालय धनगढीबाट आएको प्रहरी टोलिले झगडाको थामथुम पारिदिएको थियो । म गाउँले भद्रभलादमीलाई आफना पिडा सुनाउन गएको थिए । उता गएको मौका छोपि रोशनले मेरो बुवाको कोदालोको बेटबाट हात भाँचि दिएको छ । अहिले बुवाको उपचार धनगढी बजार स्थित सिटि अस्पतालमा भईरहेका पिडित मंडलको भनाई छ ।
यता त्यहि दिन यादवले राति मेरो घरमा ईटा र ढुंगाले प्रहार गरेको थियो । त्यस पछि आगो लगाएको थियो । सहन नसकि प्रहरीलाई फोन गरि बोलाई साहायता लिएको थिए । ईलाका प्रहरी कार्यालय धनगडीबाट आएका प्रहरी टोलिले यादवलाई समाति हिरासतमा लिएका छन पिडित मंडलले भने ।
प्रदिप कुमार मंडलका अनुसार म प्रति बारम्बार भईरहेको आक्रमन, परिवारिक बेईज्जत, ज्यान मार्ने धम्की तथा हुल बेईजतिबाट जोगाई दिन नागरिक समाज, स्थानिय तह तथा प्रहरी प्रशासनबाट आग्रह गरेका छन । अहिले पनि रोशनको घर परिवारबाट ज्यान मर्ने धम्की आई रहेको छ । प्रदिपका बुवा रासलालका अनुसार मलाई बिना सईतिमा कुटपिट गरेको छ, हात भाँचि दिएको छ, अस्पताल भर्ना गराईएको छ, मलाई उचित क्षतिपुर्तिको व्यवस्था मिलायोस भनि माग गर्दछु ।
स्थानिय एक बृद्ध आमाकी अनुसार म आफनै घरमा थिए, मैले पनि ढुंगा प्रहार गरेको अवाज सुने, प्रहार गरेको दृश्य देखिएको छैन ।
हिरासतमा रहेका यादवलाई अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
  • करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
  • ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    • पछिल्ला
    • लोकप्रिय
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    पक्राउ परेनन् अभियुक्त कुशवाहा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑