• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 13, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मा वि बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला प्रतियोगिता

नेपाल पोस्ट दैनिक
    June 27, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान १३ असार । धनगढीमाई नगरपालिका २ मा पालिका स्तरिय अन्तर विद्यालय लैंगिक हिंसा विरुद्धमा चित्रकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रायः हाम्रो समाजमा विभिन्न खाले हिँसात्मक गतिविधिहरु केहि मात्रामा देख्न र सुन्न पाइन्छ । सामाजिक तौर तरिकाबाट हेर्दा स साना कुरामा पनि ठुल ठुला हिँसात्मक घटनाहरु भएको पाइन्छ । यस्ता विभिन्न खाले घट्ना परि घट्नालाई बालबालिकाहरु मार्फत चित्रकला प्रर्दशन गरी सो घट्नाहरुलई न्यूनिकरण गर्ने उदेश्यले यो चित्रकला प्रतियोगिता गरिएको समग्र जनउत्थान केन्द्र लहानका फिल्ड सुपरभाइजर सुरेश कुमार चौधरीले बताए । सुपरभाइजर चौधरीका अनुसार यस प्रतियोगितामा नगरका ३ वडा भरिका ४ ओटा मावि सहभागि हुने साथै प्रथम, द्वीतिय र तृतिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गर्ने बताए ।

सहभागी विद्यालयहरु मध्ये श्री हिमालय मा. वि. सिमलटोकी बाल क्लव प्रथम, श्री जनता मावि बेतहा सूर्योदय बाल क्लव द्वीतिय, श्री तु. स. डो. मा. वि. विष्णुपुरकट्टी तुलसी बाल क्लव तृतिय र हनुमान बाल क्लव श्री मा. वि. कुर्वा सान्तोना पुरुस्कार प्राप्त गरेको आयोजक संस्था समग्र जनउत्थान केन्द्र लहानका परियोजना संयोजक देव कुमार महतोले बताए ।
बालिका शिक्षा तथा शशक्तिकरण कार्यक्रम अन्तरगत सञ्चालित, समग्र जनउत्थान केन्द्र लहान र केयर नेपालको सहयोग, धनगढीमाई नगरपालिका सिरहाको समन्वय र नमुना बाल क्लव धनगढीमाई नपा सिरहाको आयोजनामा लैँगिक हिँसा विरुद्धमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियागिता समारोहका प्रमुख अतिथि धनगढीमाई नगरपालिका २ का वडा अध्यक्ष हमिद राइन प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधि शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
चित्रकला प्रतियोगिता कार्यक्रम नमुना बाल क्लवकी अध्यक्ष अनुष्का चौधरीकी अध्यक्षतामा सम्पन्न भएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑