• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

संङ्गोर मिथिला नेपालले आयोजना गरेको कार्यक्रममा : शास्त्रीय गायक कामैतको उपस्थिति

नेपाल पोस्ट दैनिक
    October 7, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह , सिरहा १९ असोज , सङोर मिथिला नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल ,भारतको चर्चित शास्त्रीय गायक गुरुदेब कामतको कार्यक्रममा उपस्थित रहेको थियो ।

माईथलि भाषा बिकाशको लागी अभियानको रूपमा गठन भएको हो। हाम्रो माईथलि भाषा मात्री हो उक्त भाषा लाई लोप हुन न दिन र मात्री भाषालाई स्कुलको पाठयक्रममा समाबेस गराउन र प्रदेश न .२ मा मात्री भाषालाई सरकारी कामकाजको भाषा बनाउन सरकारी कार्यालयहरुमा यो भाषा लागु होस भने भाषालाई लोप हुन नदिन र आफ्नो मातृ भाषालाई ब्रकरार राखन संङोर मिथिला नेपाल नामको सस्था गठन भएको हो ।

यो सस्थाको सिरहाको लहानमा संङ्गोर मिथिला नेपाल द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। संगठनका अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्षतमा कार्यक्रम सुरु भएको कार्यक्रममा प्रमुख अतिथि शास्त्रीय गायक तथा गायक क्षेत्रका वरिष्ठ गुरु तथा शिक्षक गुरुदेव कामत कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।प्रमुख अतिथि कामतले भाषाको लिएर हामी धेरै चिन्तित छौँ । संसामा कुनै ठाँउमा शिक्षा न भएको बेला हाम्रो मिथिलामा तेति बेला पनि बेद , पुरान र पठासाला रहेको थियो । हाम्रै मिथिलामा मेरो आफनै घरको सदस्यले भाषा बिगारी रहेको अबस्था छ् ।

हाम्रो भाषा प्रति हामी सबैलाई चिन्ता हुनुपर्छ औल्याउँनु भयो। काम २०१८ साल देखी संगित क्षेत्रमा लागेको हो भने यो सस्थालाई लहान र राजबिराजमा सिमित न राखी गाउँ -गाउँ मा प्रचार प्रसार गर्नु जरुरी छ । यो सस्थाको भबिस्य एकदम राम्रो छ र यो सस्थाको भबिस्य उज्ज्वल हुन्छ आफ्नो मनतब्य दिनु भयो संगठनको उनती प्रगतिमा मेरो साथ र सहयोग सदैब रहिरहने छ प्रतिबध हुनु भयो ।

संगीतकार अर्जुन दर्दिला, सिरहा क्याम्पसका इतिहासका प्राध्यापक तथा मिथिला माईथलि प्रति ओहोरात लागनु हुने हिरा लाल कर्ण , पत्रकार फिरोज शेखको विशिस्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा रेडियो तथा संचारकर्मी लाल बिहारी यादव, पत्रकार महेश सिंह,एपेक्स एजुकेशनल एकेडमीका संचालक भारत साह,संगठनका पदाअधिकारीहरु दिनेश दास ,हृदय नारायण यादव , ग्यात्रि सिंह ,गजेन्द्र गजुर , अमरेश महतो ,रितेश मैथिल ,राधा दास ,जयनाथ यादव ,गायक तेजु मैथिल ,गायिका सोनी कुमारी लगायत ३६ जनाको कार्यक्रममा उपस्तिथी रहेको थियो ।

कार्यक्रममा सबै जनाले विजया दशमी ,शुभ दिपाली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रको प्रमुख अतिथि कामतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको आयोजकले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑