• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्वतको बिहादी गाउँपालीका का अध्यक्ष कमल प्रसाद भुसालद्वारा बर्राचौरमा रहेको आम्बारी माविको चारकोठे भवनको शिलान्यास ।

नेपाल पोस्ट दैनिक
    September 18, 2020  मा प्रकाशित

Spread the love
      

अमृत भट्टराई / बिहादी, पर्वत २ असोज। पर्वतको बिहादी गाउँपालिका वडा नम्बर दुई बर्राचौरमा रहेको आम्बारी माध्यमिक विद्यालयको चार कोेठे दुई तले भवनको बिहीबार बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसालले एक कार्यक्रम बीच शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा आम्बारी माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरका वडा अध्यक्ष ओम प्रसाद कुँवर बिहादी गाउँपालिक शिक्षा शाखा प्रमुख गोविन्द शर्मा आम्वारी माध्यमिक विद्यालयका प्र.अ गणेश शर्मा पौडेल बर्राचौरका जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,विभिन्न राजनीति दलका प्रतिनिधि र स्थानीयवासी को उपस्थित रहेको थियो ।
आम्वारी मावि गएको २०७२ वैशाख १२ र २९ गतेकाे गएको भुकम्पले क्षतविक्षत भएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको चार काेठे दुई तले भवन र अपाङ्ग तथा छात्रा मैत्री शाैचालय सहितको नयाँ भवन निर्माण हुनेभएको छ ।
शिलान्यास कार्यक्रममा बिहादी गाउँपालिका का प्रमुख कमल प्रसाद भुसालले यदि बेला विश्व नै एउटा महामारी रहेको कारणले निर्माण कार्य ढिला हुन् पुगेको र अब भवन निर्माण समयमा नै हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर दुई बर्राचौरका वडा समेत रहेका कुँवरले आम्बारी माविलाई बिहादी गाउँपालिका कै नमुना विद्यालय बनाउने उदेश्यले आफू लागि परेको बताए ।
आम्बारी माविमा यस अगाडि ८ कोठा सहिदको भूकम्प प्रतिरोधात्मक भवन निर्माण भइ सकेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑