• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विद्युत चोर्नेको लाइन कट्, दोषीलाई कारवाही हुने

नेपाल पोस्ट दैनिक
    September 11, 2020  मा प्रकाशित

Spread the love
      

बाँके भदौ २४ गते ।विद्युत चुहावट गर्ने बिरुद्ध नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले कारवाही सुरु गरेको छ । बुधबार नेपालगन्ज उपमहानगरपालिका १० स्थित एक घरमा प्राधिकरणको टोलीले छापा मारेर कारवाही अभियान सुरु गरेको हो । बागेश्वरी प्रिन्टीङ प्रेस संचालन गर्दैै आएका उदयसिंह श्रेष्ठले सोही भवनमा वागेश्वरी इन्टरनेशनल पनि संचालन गर्दै आएका छन । उनै श्रेष्ठको घरमा प्राधिकरणको टोलीले छापा मारेको हो । वोश्वरी प्रिन्टर्स रहेको घरमा घरभित्र कृषि मिटर जडान गरी दुरुपयोग गरेको आशंकामा छापा मारी दुई वटा मिटर नियन्त्रणमा लिईएको प्राधिकरणका इन्जिनीयर सुरेशकुमार तिमिल्सेनाले जानकारी दिए ।गणेश श्रेष्ठको नाममा रहेको ४३८२ नम्बरको सिचाई मिटर अन्य प्रयोजनमा प्रयोग भएको पाईएको तिमल्सेनाले बताए । अनुगमनका क्रममा वागेश्वरी प्रिन्टर्सको नाममा रहेको ४४७४ नम्बरको उद्योग मिटर र ४३८२ नम्बरको सिचाई मिटर दुरुपयोग भएको पाईएपछि दुबै मिटर नियन्त्रणमा लिएर लाईन काटिएको तिमिल्सेनाले जानकारी दिए ।५ कठ्ठा खेति गर्ने किसानलाई प्रोत्साहित गर्न सरकारले कृषि मिटर दिने गरेको छ । प्रति युनिट ३० पैसा मात्रै पर्छ । तर व्यवसायिक र घर प्रयोगका लागि कम्तिमा पनि चार रुपैयाँ प्रति युनिट बिद्युत महसुल पर्छ । खेतिका लागि घर वरिपरी जग्गा नरहेको तर मासिक १ हजार ४ सय युनिट खपत देखिएकाले कृषि मिटरको दुरुपयोग भएको विद्युत कार्यालयले जनाएको छ ।इन्जिनीयर तिमिल्सेनाले मिटरको दुरुपयोग गरेको पाईएमा बिद्युत चोरी ऐन अन्तर्गत मुद्दा चल्ने र जरिवाना पनि त्यही अनुसार हुने बताए

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑