• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समुदाय स्तरमा कोरोना देखिएपछि गुल्मीको चन्द्रकोट शिल

नेपाल पोस्ट दैनिक
    September 1, 2020  मा प्रकाशित

Spread the love
      

 हरि कुमार केसी गुल्मी १६ भदौ – गुल्मीको चन्द्रकोट गाँउपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि गाँउपालिका सिल गर्ने तया गरी गरिएको छ । चन्द्रकोट गाउपालिकाको बिभिन्न वडाका समुदाय स्तरमा गरिएको स्वाब नमुना परिक्षणमा जनप्रतिनिधी ,बैङकका कर्मचारी,साथै ब्यबसायी ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै गाँउपालिका सिल गर्नका लागी अहिले छलफल भैरहेको चन्द्रकोट गाँउपालिकाका स्वास्थ्य साखा प्रमुख प्रकासचन्द्र शर्माले बताए ।

संक्रमण पुष्टि हुनेहरुमा गाँउपालिकाको वडा न ४ शान्तिपुरका बर्ष ६१का पुरुष,बर्ष २७ की महिला रहेका छन ।त्यस्तै वडा न ६ हरेवाका बर्ष ३५ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।वडा न ७ रुपाकोटमा बर्ष ५१का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । र वडा न ८ तुराङका बर्ष ६१का पुरुष,बर्ष २७ र बर्ष २२ कि महिला मा कोरोना संक्रमण पुष्टि भएको हो उनिहरु सबै जन प्रतिनिधी,ब्यापार ब्यबसायी तथा बिभिन्न सस्थामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य साखा प्रमुख शर्माले रेडियो बिहानी लाई बताए । संक्रमीत कसैलाईपनि कुनै प्रकारको लक्षण देखिएको छैन अहिले उनिहरुको अबस्था सामान्य रहेको भन्दै संक्रमीतलाई होम आईसोलेसनमा राखिने शर्माले जानकारी दिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑