• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

“कोरोनाले सङीत क्षेत्रलाइ पनि असर पारेको छ,गायक रन्जित

नेपाल पोस्ट दैनिक
    August 23, 2020  मा प्रकाशित

Spread the love
      
प्रमोद सहनी रौतहट दिनप्रतिदिन कोरोनाको सन्क्रमण बढ्दै गएको अबस्था र देशभरी नै समुदाय स्तरमै कोरोना फैलिइसकेको अबस्थामा नेपाली,भोजपुरी,मैथिली चलचित्र गरि दुई दर्जनभन्दा बढी चलचित्रका गीतमा स्वर दिइसकेका गायक रन्जित कुमार सहनीले सबैलाइ सजग भएर घरमै बस्न आग्रह।
-आफू र आफ्नो परिवार समुदायलाइ कोरोनाबाट जोगिन र जोगिएर बचाउन बेला बेलामा साबुन पानीले हात धुन,स्यानिटाइजर प्रयोग गर्न र सामाजिक दुरि कायम गरेर आबश्यक काम गर्न आग्रह गरेका छन भने अति आबश्यक काम नभए घरमै बस्न उत्तम हुन्छ भनेर सुझाएका छ्न।
-रौतहट गरुडा नगरपालिका वडा न.२ गेडही गुठीमा जन्मेका गायक रन्जित कुमार सहनीले २०६५ सालमा आफ्नो पहिलो गीत “माया दियौ चोखो माया”आफ्नै शब्द सङीतमा रचना भएको गीत रेकर्ड गरि साङीतिक क्षेत्रमा पहिलो पाइला चाले,त्यसपछी दोस्रो गीत “बादलझै उड्छु झरना झै झर्छु भन्छ्यौ” २०६८ सालमा रेकर्ड गरे ,त्यसपछी चलचित्रका गीतहरुकोलागी अफर आउन थाले,चलचित्र गोरे,फागु,धनवान्,स्काउट,सहारा बेसहारा,अग्नि,हिरोज,भोजपुरी चलचित्र जय गढीमाइ,मैथिली चलचित्र मधेशी पुत्र लगायत दुई दर्जन भन्दा बढी चलचित्रमा स्वर भरिसकेका छ्न।
-अहिलेसम्म गायक रन्जिले बरिष्ठ सङीतकार शम्भुजीत बास्कोटा,वसन्त सापकोटा,बिकास चौधरी,टन्क बुढाथोकी,नरहरी प्रेमी,प्रहलाद भक्त जस्ता चर्चित तथा दिग्ग्ज सङीतकारका सङीतमा स्वर भरिसकेका छ्न भने अब निकट भबिष्यमै चर्चित बरिष्ठ सङीतकार आलोकश्री र चर्चित गीतकार एस.पी.कोइरालाको शब्दमा सजिएको गीत मेरो स्वरमा रेकर्ड हुने कुरा बताए।
गायक रन्जित भन्छ्न कोरोनाले गर्दा हरेक क्षेत्रलाइ प्रभाव पारेका छ्न,हरेक क्षेत्रका मान्छेलाइ काम गर्न असहज परिस्थितिको सिर्जना भएको छ र यसबाट सङीत,चलचित्र क्षेत्र पनि अछुतो रहेनन्न,कोरोनाले गर्दा सङीतकर्मी चलचित्र कर्मीलाइ पनि काम गर्न गाह्रो भएको छ र काम छोडेरै बस्नुपरेको अबस्था छ्न,यसले गर्दा हरेक क्षेत्रको अर्थ ब्यबस्थामा नकरात्मक असर परेको छ,गायक रन्जितले भन्छ्न मैले आफुले ४/५ वटा गीतको रेकर्डिङ थाती राखेर घरमै बसेको छु,ज्यान जोगिए पछि काम गरिन्छ गीत गाइन्छ्न ,पहिला स्वास्थ्य ठुलो कुरा हो।
त्यही भएर फेरि पनि भन्छु सबै जना सजग भएर बस्नु होला,सुरक्षित भएर बस्नु होला,ज्यान जोगिए मात्र,आफू स्वस्थ भएर जस्तो पनि काम गर्न सकिन्छ,सन्सार जित्न सकिन्छ।
फेरि पनि सबै जनालाइ घरमै सुरक्षित साथ बस्न आग्रह गर्दछु।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑