• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण

नेपाल पोस्ट दैनिक
    December 29, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान, १४ पुस । तराईमा शितलहर बढ्दै गएपछि लहान नगरपालिकाले राहत स्वरूप दलित तथा अति विपन्न परिवारलाई न्यानो फाईबर सिरक वितरण कार्यलाई निरन्तरता दिएको छ । त्यही क्रममा आज लहान नगरपालिका २१ दास बस्तीमा १ सय १४ थान फाइवर सिरक वितरण गरेको समावसेवी असेश्वर यादवले बताए ।
नगर प्रमुखको नेतृत्वमा पालिकाका विभिन्न वडामा क्रमिक रूपमा फाइबर सिरक वितरण गरिँदै आएको छ । यसै क्रममा आज लहान नगरपालिका २१ माधोपुरमा दलित तथा अति विपन्न परिवारलाई फाइबर सिरक वितरण गरिएको हो ।
नगर प्रमुखले चिसोका कारण कुनै पनि नागरिक समस्यामा नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले चरणबद्ध रूपमा सबै वडामा राहत वितरण गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि आवश्यकताको आधारमा सहयोगलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।
माधोपुरका स्थानीय नेता तथा अगुवा कार्यकर्ताहरुले नगरपालिकाको यस पहलप्रति आभार व्यक्त गर्दै चिसो मौसममा न्यानो सिरक पाउँदा राहत महसुस भएको सहमती जनाएका थिए । नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत दलित, असहाय तथा विपन्न समुदायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑