• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भगवानपुर नर्सरीमा ९५ हजार विरुवा तयारी, किसानको पर्खाईमा

नेपाल पोस्ट दैनिक
    August 4, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १९ साउन । डिभिजन वन कार्यालय लहानद्वारा सञ्चालित सिरहाको १५ स्थानिय तहमा सञ्चालित समृद्धका लागि वन कार्यक्रम अन्तर्गत बहुवर्षिय बिरुवा उत्पादन भगवानपुर वन नर्सरीमा पनि देख्न पाइन्छ । भगवानपुर नर्सरीमा विभिन्न प्रजातीका गुणस्तरीय बिरुवा निःशुल्क वितरण शुरु गरिएको छ ।
मलेशियन सखुवा, गमहारी,ईमली,अम्बा ईत्यादी गरि यहाँ हाल १८ प्रजातिका ९५ हजार बिरुवा रहेको वन नर्सरीका नाइके सन्तोष झा ले बताए ।
डिभिजन वन कार्यालय लहानको बहुवर्षिय बिरुवा उत्पादन कार्यक्रम अन्र्तगत आ.व. २०८१।८२ मा उक्त बिरुवा तयार पारिएको हो । यस वर्ष सुख्खा खडेरीका कारण समयमा पानी र विजुली प्राप्त नभएको कारण बिरुवा उत्पादनमा केही ढिलाइ भएको नाइके झा ले बताए । वन कार्यालयको साझेदारीमा पालिका स्तरिय वन नर्सरीको व्यवस्थापन अनुगमन गर्ने कार्य भर्खरै सम्पन्न भएको छ ।
वन नर्सरीबाट निःसुल्क रुपमा किसानहरुलाई बिरुवा प्रदान गर्ने वन अधिकृत राधेश्याम चौधरीले बताए । अधिकृत चौधरीका अनुसार एक किसानले जति पनि बिरुवा लान सकिने छ । ५० ओटा बिरुवाको लागि सामान्य नाम ठेगाना र मोवाइल नं. भए पुग्छ तर त्यो भन्दा बढि बिरुवा चाहिएमा लगाउने जग्गाको लालपुर्जाको फोटोकोपी र वडाको सिपारिसमा किसानलाई निःसुल्क रुपमा वन नर्सरीमा उपलब्ध भएका बिरुवा प्रदान गर्ने अधिकृत चौधरीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑