• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा माईनेस्टोन स्कुलका दर्जनौं  विद्यार्थी छनोट

नेपाल पोस्ट दैनिक
    June 17, 2025  मा प्रकाशित

Spread the love
      

 महेश सिंह लहान- ‘हाम्रो कला, हाम्रो पहिचान’ भन्ने नारासहित ‘संयुक्त मिथिला कलाकार नेपाल’ र ‘प्याब्सन सिरहा’को संयुक्त आयोजनामा अन्तरविद्यालय गायन प्रतियोगिता सुरु गरिएको छ। कार्यक्रमको पहिलो चरण अन्तर्गत लहान नगरपालिकाका सम्पूर्ण २४ वडाभित्रका सामुदायिक तथा निजी विद्यालयमा अडिसन सुरु गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन लहान–१ स्थित बिधा मन्दिरबाट गरिएको हो। अडिसन कार्यक्रमको प्रारम्भ माईलेस्टोन एकेडेमी, लहान–१ बाट गरिएको थियो। सो विद्यालयमा आयोजित अडिसनबाट दिब्या सिंह, बिपना चौधरी, समर्पण श्रेष्ठ, जेनिस चौधरीसहित दर्जनौं विद्यार्थी छानिएका छन्। विद्यालयका प्रिन्सिपल ताराकान्त चौधरीका अनुसार कार्यक्रमले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको निर्णायक मण्डलमा चर्चित गायक सरोज सन्त, गायिका आराधना चौधरी, कलाकार श्याम सिंह, दीपक विश्वकर्मा, गजेन्द्र गजुर, मोना लिसा उपाध्याय र ललित नारायण चौधरी रहेका छन्।
संयुक्त मिथिला कलाकार नेपालका अध्यक्ष राजाराम साहका अनुसार अडिसन कार्यक्रम नगरपालिकाका सबै वडामा पुग्नेछ। उनका अनुसार सिरहामा लुकेका बालबालिकाको प्रतिभा उजागर गर्न प्रतियोगिता प्रभावकारी हुने विश्वास लिएको बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑