• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाः सवारी ज्यान मुद्दामा मिलाइ दिने ठगी आरोपमा एक युवक पक्राउ

नेपाल पोस्ट दैनिक
    June 3, 2025  मा प्रकाशित

Spread the love
      

लहान जेठ २० । सवारी ज्यान मुद्दामा मिलाइदिने प्रलोभन देखाउँदै रु. १ लाख ७० हजार ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला सिरहा, विष्णुपुर गाउँपालिका वडा नं १ गौरीपुर निवासी ३२ वर्षीय प्रमोद कुमार महतो पक्राउ परेका हुन्।
आरोप अनुसार, मिति २०८१ साल असार २७ गते बिहान ११.०० बजे उनले रानी देवीकी छोरा विवेक यादवलाई प्रहरी हिरासतबाट छुटाइदिने आश्वासन दिँदै उक्त रकम लिएका थिए।
महतोले जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं. १६ माडरकी ४८ वर्षीया रानी देवी यादवसँग सवारी ज्यान मुद्दा मुद्दा नं ३६६० मिलाइदिने भन्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
विवेक यादव सोही सवारी ज्यान मुद्दामा संलग्न रहेका कारण जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा रहेका थिए। महतोले आफूले मुद्दा मिलाइदिने, छुटाइदिने र प्रभावशाली व्यक्तिहरूलाई बुझाइदिने जस्ता बहानामा रकम लिएको जाहेरीमा उल्लेख गरिएको छ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै सिरहा प्रहरीले महतोलाई मिति २०८२ साल जेठ १९ गते साँझ ६ बजे पक्राउ गरेको हो। उनलाई सम्मानित जिल्ला अदालत सिरहाबाट चार दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी बिरेन्द्र कुमार पासमानले जानकारी दिए। प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान जारी रहेको जनाउँदै, पीडितले न्याय पाउने सुनिश्चितता दिलाउने प्रतिवद्धता जनाएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑