• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम

नेपाल पोस्ट दैनिक
    May 4, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान २१ वैशाख । धनगढीमाइ नगरपालिकामा एक दिने नगरपालिका स्तरीय अगुवा कृषक तालिम सम्पन्न भएको छ ।
कार्यक्रमको पहिलो सत्रमा पालिका उप–प्रमुख सङीता कुमारी चौधरीले मन्तव्य दिँदै कृषकलाई तालिमबाट अधिकतम लाभ उठाउन अनुरोध गर्नुभयो। उहाँले धान खेतीलाई कसरी आधुनिकरण गरी उन्नत बनाउने भन्नेबारे महत्वपूर्ण विचार प्रस्तुत गर्दै तालिममा सहभागी सबैलाई प्रशिक्षकको कुरा ध्यानपूर्वक सुन्न र प्रस्ट नबुझिए खुला रूपमा प्रश्न गर्न आग्रह गर्नुभयो ।
तालिम प्रशिक्षक मो. रहमुल राइनले तालिमको सुरुवात धान खेतीमा प्राविधिक सुधार, उन्नत बीउको प्रयोग, मल र पानी व्यवस्थापन जस्ता विषयमा सहभागीलाई विस्तृत जानकारी गराउनुभयो ।
त्यस्तै अर्का प्रशिक्षक कृषि विकास अधिकृत मसिलाल साहले रोग किरा व्यवस्थापन तथा विषादि प्रयोगको मात्रा बारे छलफल गराउनुभएको छ ।
प्राकृतिक अस्पताल सभा हलमा सम्पन्न उक्त तालिमको अध्यक्षता कृषि संयोजक सूर्य नारायण यादवले गर्नुभएको थियो ।
कार्यक्रमको आयोजना धनगढीमाइ नगरपालिकाको कृषि विकास शाखा, धनगढी, सिरहाले गरेको हो। तालिममा धान खेतीसम्बन्धी आधुनिक प्रविधि, व्यवस्थापन र उत्पादन वृद्धि गर्न सकिने उपायबारे जानकारी दिइएको थियो।
उक्त तालिममा नगरपालिका भित्रका विभिन्न वडाबाट ३० जना अगुवा कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमले कृषकहरूलाई नवीन ज्ञान र सीप प्रदान गरी आगामी दिनमा उत्पादन र आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑