• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

होस्पिटललाई विना आधार लान्छना लगाएको छ, निर्देशक सिंह

नेपाल पोस्ट दैनिक
    October 20, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ४ कार्तिक । उतिमलाल मेमोरियल होस्पिटल गोलबजार ४ सिरहालाई विना आधार लान्छना लगाएको होस्पिटलका निर्देशक सुसिला सिंह पत्रकार सम्मेलन मार्फत बताईएकी छिन ।
मिति २०८१ असोज ३० गतेका दिन गोलबजार् नगरपालिका २ की सिता कुमारी महतो लहान अस्पतालबाट रेफर भई प्रसव सेवा लिन यस होस्पिटलमा आएकी थिई । डेलिभरी नभई लामो समय सम्म तल अडकिएको आमा र बच्चा द्वैको अवस्था नाजुक रहेका हेमोगोलोविन पनि कम भएको जस्ता चानौतिलाई सामना गदै डा. टिमले डेलिभरी गराउन सफल भएको र विस्तारै बच्चाको अवस्थामा सुधार आए पछि रेफर नगरिएको जस्ता बुन्दाहरु निर्देशक सुसिला सिंहको हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
निर्देशक सिंहका अनुसार पाचौ दिन सम्म उपचारको क्रम पश्चात आज छठियार छ जान दिनुस भनेर गयो र अर्को दिन बाकी रहेको पैसा होस्पिटल कर्मचारीले माग गर्दा नानाथरीका कुराहरु चल्न थाल्यो र अतिको अफवाह फैलाईएको बताईन ।
यतिको जाँच पडताल भएको छ सेवाहरु लिएको छ चार्ज त हुन्छ नै हामी पनि लगानी गरेका छौ स्टाफहरु राखिएको छ । हो कुन सेवामा रकम बडी भयो आएर सम्झौता पनि हुन सकिन्छ नि कि आएर अपशब्द बोल्ने कर्मचारीको शरीरका टच गरि दिने जस्ता कुरा सम्मेलनमा सिंहले बतमईन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑