• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानको चिल्ड्रेन पार्कमा दोश्रो सप्ताह सरसफाई

नेपाल पोस्ट दैनिक
    August 4, 2024  मा प्रकाशित

Spread the love

विभिन्न रोगबाट जोगिन स्वच्छ जिबन यापन गर्न सिरहाको लहानमा नगरपालिका वडा नम्बर ९ स्थित   रहेको चिल्ड्रेन पार्कमा बृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। डा. गिता यादवको आमाको एक बर्षको समृतीमा पछिल्लो सप्ताह रोटरी कल्ब अफ लहानले आयोजना गरेको कार्यक्रमबाट सुरु भयो सप्ताह दोश्रो शनिबार लाईन्स कल्बले बृहत रूपमा कार्यक्रमको आयोजना गरेको थियो।

समाजसेवी शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सरसफाई अभियनता धिरेन्द्र साहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।
पार्कलाई ब्यवस्थित,सफा,हरा,भरा बनाउन सरसफाइ अभियानीहरुले प्रत्येक शनिबारको दिन सरसफाई गर्ने गरेका छन्।उक्त कार्यक्रममा सुन्सरी सप्तरी सिरहा धनुषा उदयपुर लगायतका जिल्लाबाट अभियानीहरुको उपस्थिति रहेको समाजसेवी राकेश झाले जानकारी दिनु भयो।

पार्कलाई सुन्दर र सौर्न्दर्य कारण गर्न राष्ट्रिय सरसफाई अभियनाता धिरेन्द्र साहले निरन्तर रूपमा सर सफाइमा उपस्थित हुने गरेको जनाएको छ्।
उक्त कार्यक्रममा योग गुरु डा.बिपी योग अभियानी संन्जु काफ्ले,ब्रम्हा कुमार बबिन बस्नेत एपेक्स एजुकेसन ईन्स्टिच्युटका संचालक प्रीन्सिपल भरत साह,संचारकर्मी फिरोज शिदिकी ,महेश सिंह,शम्भु चौधरी,जेएस मुरारका बहुमुखी क्याम्पसका प्राध्यापक भोला बिश्वकर्मा इन्जिनियर अनिता गुप्ता, नम्रता ऐर,लगायतका अभियानीहरुको उपस्थिति रहेको थियो।
पार्कलाई ब्यवस्थित र रमणीय बनाउन एपेक्स एजुकेसनल ईन्स्टिच्युटका संचालक राम्रो गुणस्तरीय एउटा झुला बनाएर पार्कमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।लहानमा नमुना पार्क बनाउने निर्णय गरेका पुर्व वडा अध्यक्ष प्रदीप चौधरीले जानकारी दिनु भयो। प्रमुख अतिथि साहका अनुसार राजनीति क्रान्ति आवश्यकता नरहेको र अब समाजिक क्रान्तिको आवश्यकता नेपालमा नितान्त जरुरी रहेको चर्चा गरेका थिए उक्त समाजिक क्रान्तिमा सबै नेपाली दाजु भाई र आम नेपालीको साथ र सहयोग रहने बताए।
अध्यक्ष शंकर प्रसाद गुप्ताले विभिन्न रोगबाट बचन हरेक नागरिकलाई सरसफाइमा ध्यान दिनु जरुरी रहेको भन्दै लहान लाई सफा र सुन्दर बनाउन हामी सम्पुर्ण लहान बासीको जिम्मेवारी रहेको भन्दै हरेक समाजिक कार्यमा आफू आबद्ध संस्था र मेरो सहयोग रहने भन्दै कार्यक्रम समापन गरेका थिए।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • घरायसी विवादमा ६ जना गम्भीर घाइते
  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑