• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जग्गा खाली गराउने निहुमा होटेलमा लुटपाट भएको पिडितको दावी

नेपाल पोस्ट दैनिक
    July 30, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १५ असार । सिरहामा सामुदायिक वनको जग्गामा बनाईएको हाटेल भत्काउने क्रममा होटेल भित्र रहेको सरसमान गरगहना तथा नगद लुटपाट भएको पिडितहरुको दावी रहको छ । नरहा गाउँपालिका वडा ३ जोवहा स्थित रहेको वन भित्र बनाईएको होटेल माथि शनिबार डोजर चलाईएको थियो । डोजर चलाउने क्रममा होटेल भित्र रहेका सरसमान लुटपाट भएको पिडितहरुको दावी रहेको छ ।
यता डिभिजन वन कार्यलय लहान सिरहाले त्यो जग्गा खालि गर्न १५ दिने सुचना प्रकाशन गरेको थियो । त्यो सुचनाको म्याद १३ गते नै सकिएको थियो । दुई हेक्टर जग्गामा सात जनाको नौ वटा घर हटाईएको र विस्तारै मारुति सिमेन्ट तथा सौर्या सिमेन्टले कब्जा गरेको जग्गा पनि खालि गराउने डिभिजन वन कार्यलय लहान सिरहाका प्रमुख सुजित कुमार झाले बताए ।

एक पिडितका अनुसार वन कार्यालयबाट हामी १५ दिने सुचना पाएको थियौ तर हामी सिडिओ साहव कहा गएर हामीलाई केही समय अझ दिनुस त्यस पछि वहासंग तिन महिनाको समय लिएर आफनो कार्य गरि रहेको थियौ । घर भत्काउने बेलामा समान निकाल्न दिएन यो सबभन्दा दुखद कुरा हो । यसमा पचास लाख भन्दा बढीको क्षति भएको वहाले दावी गरेकी छिन ।

व्यतिगत रिसिबिका कारण यो घटना घटाईएको र यो वनको जग्गामा किनबेचको चलखेल भईरहेको पिडित कल्पना तमांगले बताईन । बुध बहादुर गुरुंग जग्गा बेच्ने र विपतिया साह बिजय यादव सुर्यनाथ यादव जग्गा किन्ने मान्छे रहेको तमांगले पत्रकार सम्मेलनमा बताईन । अगाडी भने यो जग्गाको मोल साढे उन्नचालिस लाखमा फिक्स भएको र त्यसको लागी नौ लाख पचास हजार बैना पनि भएको तमांगले बताईन ।
नरहा गायँपालिका ३ का वडा अध्यक्ष रुसतम अन्सारीका अनुसार यस जग्गाको विषयमा पटक पटक नाराबाजी भएको कुरा मलाई थाहा छ तर यो होटेल अथवा घर तोडफोडको विषयमा मलाई कसैले पनि जानकारी गराएको छैन । तोडफोड भएको भोलि पल्ट मलाई जानकारी प्राप्त भयो ।
अब पिडितहरुले न्यायको खोजि गर्न अगाडी बढने समेत सम्मेलमा बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑