• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उत्कृष्ट अंक ल्याएर उतिर्ण दर्जनौं विद्यार्थी सम्मानित

नेपाल पोस्ट दैनिक
    July 5, 2024  मा प्रकाशित

Spread the love
      

लहान  असार – सिरहाको लहान ६ स्थित २०७२ सालमा संचालनमा आएको शैक्षिक संस्था हिमालयन बिधा निकेतनले पहिलो ब्याचमा उत्कृष्ट अंक ल्याएर उतिर्ण भएका दर्जनौं विद्यार्थीलाई सम्मान गरेका छन्।
एक औपचारिक कार्यक्रमको आयोजना गरी उतिर्ण विद्यार्थीलाई सम्मान गरेका शेयर सदस्य पशुपति भट्टले जानकारी दिनु भयो। स्कुलका शेयर सदस्यका  प्रमुख निरज चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रीन्सिपल अमृत लाल चौधरी रहनु भएको थियो।
सम्मान समारोहमा उतिर्ण विद्यार्थी र अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको शेयर सदस्य सुभ नारायण यादवले जनाए। विद्यार्थीलाई हौसला उच्च मनोबलका लागी SEE पछी को शैक्षिक यात्रा सफलताको सुभ कामना उपस्थित सम्पुर्ण अतिथिहरुले दिएका थिए।नयाँ शैक्षिक शत्रबाट हिमालयन निकेतनले कक्षा ११ र १२ को बाणिज्यको कक्षा संचालनमा ल्याउने भएका छन। ८ जना शेयर सदस्य रहेको उक्त बिधालयमा करिब ८ सय विद्यार्थी अध्यनरत रहेका छन्। उक्त स्कुलबाट ३० जना  मध्ये  २२ जना मा १४ जना  A  पलस र ८ जना A ल्याएर उतिर्ण भएको आयोजकले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक
  • तीन महिना देखि तलव नपाएको भन्दै ईलाका प्रशासन कार्यलय लहान मार्फत ज्ञापन पत्र
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑