• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा विद्यार्थीलाई बिदाई समारोह लहर

नेपाल पोस्ट दैनिक
    June 27, 2024  मा प्रकाशित

Spread the love
      

लहान – SEE परिक्षा दिएर सन्साईन एजुकेसनल ईन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा अध्यनरत रहेका विद्यार्थीहरुलाई फर्दर अध्यनको लागी बिदाई गरेका छन्।पछिल्लो करिब ३ बर्ष अगाडी स्थानीय सिभिल इन्जिनियर शिव नारायण महतोले लहान १ स्थित संचालन गरेको ईन्स्टिच्युट अङ्ग्रेजी भाषा, कम्प्युटर कक्षा,बृज कोर्स,ईन्टान्स तयारी,लोक सेवा तयारी कक्षा कम्प्युटरका सम्पुर्ण कोर्स,इन्जिनियरीङ्ग कोर्स अटाेक्याट २ डि ३ डि स्टिमेशन भ्यालुएशन सम्बन्धि सम्पुर्ण कार्य गरिन्छ।
उक्त ईन्स्टिच्युटमा करिब ३ सय भन्दा बढी विद्यार्थी अध्यनरत रहेका छन्।दक्ष अनुभवी शिक्षकहरुद्वारा कक्षा संचालन गर्दा सिरहा सप्तरी धनुषा उदयपुर लगायतका जिल्ला विद्यार्थीहरु सन्साईन ईन्स्टिच्युटमा अध्यनरत रहेका छन्। गुणस्तरीय शिक्षा अध्यन गर्न विद्यार्थी सन्साईन ईन्स्टिच्युटलाई मन पराउने गरेको स्थानीय विद्यार्थीहरुले जनाए।
विद्यार्थीहरुलाई टेक्निकल शिक्षा अध्यनका लागी भारत जापान चाईना क्यानाडा लगायत भारतका विभिन्न कलेजमा विद्यार्थी पठाउनले गरेका छन्।
अध्यनरत विद्यार्थीलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेका छन्।संस्थापक प्रीन्सिपल शिव नारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि कोबास कलेज बिराटनगरका प्रीन्सिपल सुनिल श्रेष्ठ बिशिस्ट टाईम्स ईन्स्टिच्युटका प्रीन्सिपल भोलाजित नेपाल अतिथिमा पारुल युनिभर्सिटी लहान एचिभ कन्सलटे सी का प्रमुख सन्तोष जैसवाल चौधरी अतिथिहरु राम चन्द्र साह श्रवण साह,जनक लाल मंण्डल मनोज बनैता राकेश यादव लगायतका शिक्षकहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो।
लहानमा संचालित दर्जनौं ईन्स्टिच्युटले बिदाई समारोह सम्पन्न गरेका छन्।सिरहा लहानमा विद्यार्थी बिदाईको लहर नै चलेको छ।विद्यार्थीहरु फेर्वेल तथा बिदाई समारोहमा ब्यस्त देखिएका छन्। उक्त ईन्स्टिच्युटले आयोजना गरेको बिदाई समारोहमा सयौं विद्यार्थी सहभागी रहेको संचालक शिव नारायण महतोले जनाए। छोटाे समयमा उक्त ईन्स्टिच्युटले लहानमा शिक्षाको क्षेत्रमा निकै प्रगति गरेको जनाए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑