लहान २३ बैशाख – सिरहाको लहान नगर पालिका १० स्थित सबैभन्दा बिश्वासिलो ब्यवस्थित र सहुलियत दरमा राजदेवी छात्रा बास संचालनमा आएका छन्।आफ्नै परिवारीक वातावरणमा विशेष निगरानीमा छात्रावास संचालन गरेका छन्।
दुई दशक भन्दा बढी शिक्षा क्षेत्रमा निरन्तर अन्ब्रत रूपमा लहानका विभिन्न कलेज र स्कुलमा अध्यापन गराई सेवा प्रदान गरी शिक्षाको अनुभव बटुलेका रंन्जु सिंहले पछिल्लो केहि बर्ष देखि लहान १० ग्रामीण चौक देखि पश्चिम् जे.एस. मुरारका बहुमुखी क्याम्पसको पश्चिम् पट्टी सुबिधा सम्पन्न छात्रा बास संचालनमा आएको छ।
शिक्षा बलुलेका सिंहले लहानमा छुट्टै पहिचान बनाउन सफल शिक्षिकाको रूपमा चिनिएका उनी ब्यक्तिगत लगानीमा घरायसी तथा सुरक्षित वातावरणमा छुट्टा छुट्टै साकाहारी मंन्साहारीको ब्यवस्था भएको होस्टेल संचालनमा रहेका छन्।सिरहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,उदयपुर खोटाङ्ग,ओखलढुंगा लगायतका जिल्लाका सयौं विद्यार्थीहरु भर्ना भएका छन्।
सिंहले समाजिक उतरदायित्व निर्वाह गर्दै शिक्षा अभियानमा लागेका उनी शिक्षाको मध्यमले समाज परिबर्तन गर्न लागेका उनी गरिब दलित जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिने गरेका छन्। उच्च शिक्षा सम्म अध्ययन गरेका उनी शिक्षा क्षेत्रमा निकै भुमिका निर्वाह गर्दै आएकी छिन्।