• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिक्षा क्षेत्रमा लामो अनुभवन बटुलेका सिंहद्वारा ब्यवस्थित गल्स होस्टेल संचालनमा

नेपाल पोस्ट दैनिक
    May 5, 2024  मा प्रकाशित

Spread the love

लहान २३ बैशाख – सिरहाको लहान नगर पालिका १० स्थित सबैभन्दा बिश्वासिलो ब्यवस्थित र सहुलियत दरमा राजदेवी छात्रा बास संचालनमा आएका छन्।आफ्नै परिवारीक वातावरणमा विशेष निगरानीमा छात्रावास संचालन गरेका छन्।
दुई दशक भन्दा बढी शिक्षा क्षेत्रमा निरन्तर अन्ब्रत रूपमा लहानका विभिन्न कलेज र स्कुलमा अध्यापन  गराई सेवा प्रदान गरी शिक्षाको अनुभव बटुलेका रंन्जु सिंहले पछिल्लो केहि बर्ष देखि लहान १० ग्रामीण चौक देखि पश्चिम् जे.एस. मुरारका बहुमुखी क्याम्पसको पश्चिम् पट्टी सुबिधा सम्पन्न छात्रा बास संचालनमा आएको छ।
शिक्षा बलुलेका सिंहले लहानमा छुट्टै पहिचान बनाउन सफल शिक्षिकाको रूपमा चिनिएका उनी ब्यक्तिगत लगानीमा घरायसी तथा सुरक्षित वातावरणमा छुट्टा छुट्टै साकाहारी मंन्साहारीको ब्यवस्था भएको होस्टेल संचालनमा रहेका छन्।सिरहा,सप्तरी,धनुषा, महोत्तरी,सर्लाही,उदयपुर खोटाङ्ग,ओखलढुंगा लगायतका जिल्लाका सयौं  विद्यार्थीहरु भर्ना भएका छन्।
सिंहले समाजिक उतरदायित्व निर्वाह गर्दै शिक्षा अभियानमा लागेका उनी शिक्षाको मध्यमले समाज परिबर्तन गर्न लागेका उनी गरिब दलित जेहेन्दार  विद्यार्थीलाई प्राथमिकता दिने गरेका छन्। उच्च शिक्षा सम्म अध्ययन गरेका उनी शिक्षा क्षेत्रमा निकै भुमिका निर्वाह गर्दै आएकी छिन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑