• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विद्यार्थीलाई दक्षता प्रदान गर्न हाजिरी जवाफ प्रतियोगिता

नेपाल पोस्ट दैनिक
    February 3, 2024  मा प्रकाशित

Spread the love

महेश सिंह सिरहा लहान २० माघ – विद्यार्थीहरुको शिक्षा स्तर उकास्न र आत्मवल बढाउन भगवानपुर गाउँपालिकामा माबी स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका पुर्व विद्यार्थी मञ्चले आयोजना गरेको प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।इन्जिनियर सरोज कुमार यादवको विशेष पहल नेतृत्वमा प्रतियोगिता गराउन सफल भएको स्थानीय शिक्षक महेश यादवले जानकारी दिनु भयो।
आयोजक बिधालयका पुर्व विद्यार्थीहरु नेपाल सरकारको विभिन्न सरकारी सेवामा रहेका छन्।

पुर्व विद्यार्थी रिझन यादव राष्ट्रिय अनुसन्धानका dsp हुन भने ब्रहमदेव यादव शिक्षक हुन तस्तै सरोज कुमार यादव इन्जिनियर रहेका छन् अरु सयौं विद्यार्थीहरु विभिन्न देश बिदेशमा राम्रो रोजगारी पाएका छन्।
भगवानपुर गाउँपालिका अन्तर्गत जम्मा ३ वटा उच्च माध्यामिक बिधालय रहेका छन्। प्रत्येक बिधालयबाट पाँच जना गरी जम्मा १५ जना विद्यार्थी प्रत्यक्ष रूपमा प्रतियोगितामा भाग लिएका आयोजक बिधालय प्र.अ. जिबछ प्रसाद यादवले जानकारी दिनु भयो।प्रतियोगितामा बाला सुन्दरी माध्यमिक बिधालय भगवानपुरका प्र.अ.सन्तोष कुमार झा,कक्षा१० मा अध्यनरत विद्यार्थी रोशन कुमार यादव,प्रियका कुमारी मंण्डल कक्षा १०,राधेश्याम यादव कक्षा१०,विवेक कुमार यादव कक्षा ९,पुजा कुमारी यादव कक्षा ८,शिक्षक प्रतिनिधि राम नारायण यादव उपस्थिति रहेको थियोे।

हनुमान प्रसाद सारदा माध्यमिक बिधालय इनर्वा प्र.अ.संजय कुमार यादव विद्यार्थी सरोज कुमार यादव,दिपु कुमार यादव,पुजा कुमारी महतो,अमरनाथ मंण्डल,मनिषा कुमारी यादव कार्यक्रममा सहभागी रहेको थियो।लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका प्र.अ. जिबछ यादव विद्यार्थी नागेन्द्र यादव,इबरेस साह,चन्दन साह,उषा कुमारी यादव,बिधा लक्ष्मी चौधरी,प्रतियोगितामा सहभागीरहेको आयोजक समितिले जानकारी दिनु भयो।
प्रतियोगितामा नेतृत्व लिएका विद्यार्थी सरोज कुमार यादव,प्रियका कुमारी मंण्डल,नागेन्द्र कुमार यादवले अ- आफ्नो टिमबाट नेतृत्व लिएका पुर्व विद्यार्थी इन्जिनियर सरोज कुमार यादवले जानकारी दिनु भयो।

आयोजक बिधालयका प्र.अ.जिबछ यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष उग्रनारायण यादव,बिशिस्ट अतिथि वडा अध्यक्ष सुर्य नारायण यादव रहेको अङ्ग्रेजी शिक्षक राम दयाल यादवले बताए।कार्यक्रम प्रमुख अतिथि र बिशिस्ट अतिथिको उपस्थिति नरहेकोे शिक्षक महेश यादवले जनाए।


प्रतियोगितामा लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका विद्यार्थी २० अंक ल्याएर प्रथम हुनु भएको थियो भने बाला सुन्दरी माध्यमिक बिधालय भगवानपुरका विद्यार्थी १० अंक प्राप्त गरी दोश्रो स्थान ल्याएको र हनुमान प्रसाद सारदा माध्यमिक बिधालय इनर्वा १६ अंक प्राप्त गरी तेस्रो स्थान ल्याउन सफल भएको शिक्षक राजेश्वर यादवले जानकारी दिनु भयो। प्रथम दोश्रो र तेस्रो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई सिल्ड मेडल प्रमाणपत्र समान्य ज्ञान्,डाईरी कलम प्रदान गरी सम्मान गरेका थिए।

 

 

 

 

 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • घरायसी विवादमा ६ जना गम्भीर घाइते
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑