• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहा भगवानपुरमा भेडाबाख्रालाई पीपीआर खोप लगाईदै

नेपाल पोस्ट दैनिक
    December 28, 2023  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम सिराहा १२ पुस । सिरहा भगवानपुर गाउँपालिका १, २,३, ४ र ५ मा मंसिर २९ गते देखि गाउँमै गएर पीपीआर खोप दिइरहेको छ। गाउँपालिकामा पशुपालन बढी गरिने भएकोले निःशुल्क रुपमा खोप कार्यक्रम संचालन गरिएको र भेडा बाख्रालाई रोगबाट बचाउन पीपीआर खोप दिन सुरु गरेका छन ।

सम्भावित महामारी फैलिन नदिनका लागि शर्तकता अपनाउन पीपीआर खोप घुम्ती शिविर सञ्चालन गरेको।पशु स्वास्थ शाखा प्रमुख रामसुन्दर दासले बताए।

प्रमुख दासका अनुसार रोग लाग्नु भन्दा अगावै त्यसको शर्तकता अपनाउन पीपीआर खोप दिएका हौ।यस्ता महामारीबाट पशुलाई बचाउन किसानलाई समयमै खोप लगाउनको लागि गाउँभरी आह्वान गरिएको छ।

पीपीआर रोग भएका बाख्राले पानी जस्तो दिशा गर्ने, गीजामा फोका आउने, ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने लगायतका लक्षण देखाउँछ। यो लक्षण देखिएकोे एक सातामै बाख्राको मृत्यु हुने गरेको छ। त्यसैले महामारी हुन नदिन गत वर्षहरूमा जस्तै निरन्तर रुपमा पीपीआर खोप निःशुल्क रुपमा लगाउँदै आएको दासले बताए।

गतवर्षहरूमा जिल्लाका विभिन्न ठाउँमा भेडा तथा बाख्रामा पीपीआर रोग लागेपछि धेरै भेडा बाख्रा मरेका थिए। स्वास्थ्यसंस्थाको पहुँच टाढा र खोप लगाउनुपर्छ भन्ने ज्ञानको अभावमा किसानहरूले पालेका बाख्रा मर्ने गरेका छन्। गाउँमा निःशुल्क रुपमा खोप अभियान संचालन गरेकोमा भगवानपुर गाउँपालिका ३की अमिअरकला राम खुसी व्यक्त गर्छिन्।किसानहरुले पालेको बाख्रा मर्यो भन्ने सुनेको छु रामले भनिन।आफूले पालेको बाख्रामा खोप दिएपछि रोगबाट बचाउन ढुक्क भएको खुशी व्यक्त गरिन।

पीपीआर खोप रोगविरुद्ध लड्ने इम्यूनीटी पावर हो। कुनै रोगको औषधि होइन। यसले लगाएको तीन वर्षसम्म काम गर्छ। त्यो अवधी सकिएपछि फेरी यो खोप दिनुपर्छ। तीन महिना भन्दा मुनिका बच्चा पाठापाठीलाई दिन हुँदैन।बाहिरी जिल्लाबाट बख्रा ल्याएर पाल्ने प्रचलनले पनि रोग निम्तिएको पशु प्राविधिकहरूको भनाई रहेको शिविरमा खटेका प्रभास यादवले जानकारी दिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑