• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

१२ विपन्न परिवारलाई सुरक्षित घर हस्तान्तरण

नेपाल पोस्ट दैनिक
    December 28, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १२, पुस । सुरक्षित आवास परियोजना अन्तर्गत लहान नगरपालिका १२ जटियाही टोलको १२ विपन्न घर परिवारलाई निर्माणाधीन सुरक्षित घर हस्तान्तरण गरिएको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उनिहरुलाई आज एक कार्यक्रम बिच सुरक्षित आवास घर हस्तान्तरण गरेको हो ।
नगरपालिकाको ३० लाख ३२ हजार २ सय ३८ रुपौया २४ पैसा, हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्यीम्यानिटी नेपालको २४ लाख र स्थानीय जनश्रमदानको ५ लाख ७९ हजार ४ सय ८८ रुपौया ८८ पैसा गरी जम्मा ६० लाख ११ हजार ७ सय २७ रुपौया १२ पैसाको कुल लागतमा घर निर्माण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भने ‘केहि दिन भित्रै लहान नगरपालिका १५ को मेनहर्वा टोलको विपन्न वस्तिमा ३८ वटा घर हस्तान्तरण गर्नेछु । चालु आर्थिक बर्षमा ५० वटा घर हस्तान्तरण गर्ने लक्ष्य अनुरुप लहान नगरपालिका १२ मा १२ घर र लहान नगरपालिका १५ मा ३८ घरको लागी सम्झौता गरेको बताए । स्रोत साधनले भ्याए सम्म नगरक्षेत्र भित्रका अन्य विपन्न परिवारका लागि आफु सुरक्षित घर बनाउन प्रयासरत रहेको प्रमुख चौधरील बताए।
भवानी एकिकृत विकास केन्द्र धनगढीमाई न पा २ भवानीपुरको प्राविधिक सहयोग तथा सहजिकरणमा नगरपालिका भित्र सुरक्षित आवास योजना कार्यक्रम संचालनमा छ ।
कार्यक्रममा ह्याविट्याट फर ह्यीम्यानिटी नेपाल विराटनगरका प्रमुख राम बहादुर श्रेष्ठ, ह्याविट्याटकै काठमाण्डौका अनुगमन तथा मुल्याङ्कन व्यवस्थापक अमलेश्वर सिंह, भवनी एकिकृत विकास केन्द्रका अध्यक्ष राजेश कुमार चौधरी, नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव लगायत स्थानीयबासी, बुद्धिजिवी, समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑