• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर

नेपाल पोस्ट दैनिक
    December 5, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १९ मंसिर – नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२,१३,१४ को सरेअमवासमा नागरिकतामा नागरिकको पहुँच अभिवृद्धिको लागी नागरिकता शिबिर सम्पन्न भएको छ।यु.एन.डिपीको आर्थिक सहयोग र स्थानीय सरकारको सहकार्यमा समग्र जनउत्थान केन्द्र लहानले लैङ्गकि हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तर्गत हरेक नागरिकलाई नागरिकतामा सह पहुँच होस् भने उदेश्यले वडा कार्यालय मै नागरिकता शिबिर संचालन गरेको हो।
संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धिको लागी पछिल्लो समय गाउँ गाउँमा अधिवककता सहितको सेवा प्रवाह गर्दै आएका छन्। परियोजनाले सिरहा र सप्तरी गरी ४ वटा पालिकामा न्यायमा पहुँचको लागी कार्यगर्दै आएको समग्र जन उत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले जानकारी दिनु भयो।
न्यायबाट बन्चित रहेका गरिब दलित र सीमान्तकृत समुदायले न्याय नपाउदा दिनानुदिन पीडित हुँदै गएको एक तथ्यांकले देखाएको छ।नेपालमा कानुनी ब्यवसाय न्याय महगो रहेकोले सबैले सह तरिकाले न्याय पाउन भने उदेश्यले घुमती न्यायका लागी कानुनी प्रामर्स सेवा संचालनमा ल्याएको अधिवक्ता तथा परियोजना अधिकृत चन्दन कर्णले बताए।
आम जनतालाई नि:शुल्क कानुनी सल्लाह र प्रामर्सको लागी चर्चित अधिवक्ता देबेन्द्र कुमार साहले सेवा दिने गरेको समग्र जन उत्थान केन्द्र लहानका कार्यकारी निर्देशक देबराज पोखरेलले जानकारी दिनु भयो।
सिरहाको धनगढीमाई नगरपालिका अन्तर्गत पर्ने अतिदुर्गम बस्ती सरेअमबासमा नागरिकताबाट बन्चित रहेका दलित समुदायले राज्यबाट दिने गरेको सेवा सुबिधाबाट समेत बन्चित रहेको कुरा थाहा पाए लगत्तै समग्र जन उत्थान केन्द्रको संस्थागत सुधार न्यायमा पहुँच परियोजनाले स्थानीय सरकार जिल्ला प्रशासन कार्यालय सिरहा ईलाका प्रशासन कार्यालय लहानको सहकार्य र समन्वयमा धनगढीमाई नगरपालिका १२,१३,१४ को सरेअमबासमा नागरिकता प्रमाणपत्र बनाउने शिबिर सम्पन्न भएको वडा अध्यक्ष अमित ठकुरीले जानकारी दिनु भयो।

उक्त शिबिरबाट करिब ३ सय जनाले नागरिकता लिने भएको परियोजना अधिकृत कर्णले बताए।
शिबिर उदघाटन कार्यक्रमको प्रमुख अतिथि बनेका नगर प्रमुख शिवशंकर महतोले भने यो समग्र जनउत्थान केन्द्रको पहलमा हाम्रो नगरपालिकाको दुर्गम बस्तीका गरिब दलित समुदायको नागरिकता पाउने हुँदा आफू निकै खुशी रहेको बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑