• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 28, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु  चौधरी लहान १२ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका वाड नम्वर २ भवानिपुरको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि.को ११ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

मधेश प्रदेशका प्रदेश शभा सदस्य राजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भाएको छ । कार्यक्रममा प्रमूख अतिथि चौधरीले भने नेपालमा अर्थतन्त्रको तिनवटा पिलर बनेको छ जसमध्ये एउटा फिलर सहकारी पनि हो । यो सहकारी स्थानिय भए पनि आफ्नो लगानी र कलेक्सनको. आधारमा कसैसँग ऋण नलिइकन संचालन गरी यति ठुलो रकम संचालन गरेकोमा म खुसी छृु । साथै कृषी तथा प्रविधि क्षेत्रमा पनि लगानी गर्न चौधरी आग्रह गरे ।

कार्यक्रममा वर्षभरीको आयव्यय सहकारीका कोषाध्यक्ष इन्द्रदेव चौधरीले प्रस्तुत गर्नुभयो प्रस्तुत गरीएको आयव्ययमा ८ कारोडमा ६७ लाख ४९ हजार ६० रुपैयाँ ५९ पैसाको कारोवार भएको बताए । सहकारीका उपाध्यक्ष सुजित कुमार चौधरीले भने अहिले देशमा ३१ हजारको हाराहारीमा सहकारी रहेको वतााए ।

कार्यक्रममा ५१ वटा ज्येष्ठ नागरीकहरुलाई दोसल्ला ओढाई सम्मान सम्मान गरीएको सहकारीका लेखापाल योगेन्द्र प्रसाद चौधरीले बताए ।

कार्यक्रममा धनगढीमाई २ का वडा अध्यक्ष हमिद राइन सुखिपु्र नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र प्रसाद चौधरी जिल्ला बचतका सचिव राम दयाल महतो भवानी एकिकृत विकास केन्द्र्रका अध्यक्ष राजेश चौधरीले लगायतले मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष भगवानीलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑