• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेश्नल लघुवितद्धरा निःशुल्क स्वास्थ्य शिविर

नेपाल पोस्ट दैनिक
    October 25, 2023  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ८ कार्तिक । सिरहाको बरियारपटिट गाउँपालिका ५ कदमाहामा नेश्नल लघसवितद्धरा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नेश्नल वित्तिय लघुवित संस्थाको प्रमुख कार्यकारी निर्देशक राम वहादुर यादवले बताए । ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको पहुचबाट बञ्चित रहेको आम जनसमुदयलाई लक्षित गरी आयोजना गरीएको स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढीले लाभ लिएको सिडिओ यादवले बताए ।

स्वास्थ्य शिविरमा डा. सतिस कुमार यादव, डा. प्रविन कुमार यादव, डा. राकेश कुमार यादव, डा. लक्ष्मी यादव, डा. मनोज अधिकारी यादव लगायत दर्जनौ भन्दा बढि विशेषज्ञहरुबाट सेवा प्रदान गरिएको हो । शिविरमा स्त्री तथा प्रसुती रोग, बाल रोग , जेनरल फिजिसियन, आखाँ तथा दाँत रोग लगायत रोगहरुको ४ सय .भन्दा बढि विरामीहरुको चेक जाँच गरि निःशुल्क औषधी वितरण गरिएको डा. सतिस यादवले बताए ।
संस्थाको सिइओ राम बहादुर यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पुर्व सांसद तथा नेपाली काँग्रेसका नेता अमिय कुमार यादव र विशिष्ट अतिथिहरुमा गाँउ पालिका अध्यक्ष सन्तोष महतो, उपप्रमुख ममता यादव रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑