• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Thu, 07, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

न्यायमा पहुँचका लागी घुमती कानूनी सहायता सेवा सुरु

नेपाल पोस्ट दैनिक
    October 16, 2023  मा प्रकाशित



Spread the love

– संस्थातग सुधार मार्फत न्यायमा पहुच अभिवृद्धि परियोजना २ अन्तर्गत आज सिरहाको धनगढीमाई नगरपालिका ८ कसहामा न्यायमा पहुचका लागी घरदैलो कार्यक्रम सम्पन्न भएको छ।महिला हिंसा बन्द गर,महिलाको अधिकार सुनिश्चित गर,विहा बारी २० वर्ष पारी,बालबिवाह बन्द गर जस्ता नारा सहित कसहा चौक देखि कसहा टोलमा घरदैलो गरी फेरी चौकमै आए् कोण सभामा परिणत भएको न्यायमा पहुच कार्यक्रमका कार्यकारी निर्दैशक देवराज पोखरेलले बताए ।

कसहा चौकमा कानूनी साहायता कक्ष पनि संचालनमा छ । साहायता कक्षको उघाटन धनगढीमाई नगरपालिकाका उप प्रमुख तथा न्यायीक समितिका संयोजक संगिता कुमारी चौधरीले गर्नु भएको थियो।कक्षलाई उदघाटन गर्दै चौधरीले भने अहिलेसम्म न्याय समितिमा गरिब दलित अपांग जस्ता व्यत्तिहरुको समान अधिकार नपाएको महसुस गरेको छु। त्यसैले यस्ता कार्यक्रमबाट वहाँहरुको केहि मात्रामा सहयोग हुने आशा लिएको छु।

आज उदघाटन भएको कानूनी साहायता कक्षले त्यहाँ भएका तेस्ता प्रकारका गुनासाहरु संकलन हुने बताए। युएनडिपिको सहयोग,न्यायीक समिति धनगढीमाई नगरपालिका सिरहाको समन्वय तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
  • सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
  • मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
  • संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑