• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अपाङ्गलाई आत्म निर्भर हुन शिप मुलक तालीम

नेपाल पोस्ट दैनिक
    July 5, 2023  मा प्रकाशित

Spread the love

महेश सिंह /शम्भु चौधरी लहान १९ अषाढ । सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवले तालिम आत्मनिभर्रताको माध्यम बताएका छन । अपांग मैत्री सिप विकासका लागी सर्फ बनाउने तालिम सम उदघाटन गर्दै यस्तो बताएका छन । तालिमबाटै मानिसमा निखार आउछ, सिप सिक्न्छि र स साना लघुउधोगहरु संचालन गर्न सकिन्छ । यस पटक पालिकाबाट विभिन्न किसिमका तालिमहरु संचालनमा रहेको बताए।

तिन दिन सम्म संचालनमा रहने तालिममा पालिका भरीमा ४० जना विभिन्न प्रकार अपांग महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो । तालिम उदघाटन समारोहमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र नारायण चौधरीका अनुसार तालिम भनेको पालिकाको बजेट खर्च गर्ने मात्रै होईन तालिम लिए पछि व्यवहारमा उतार्नु भएमा मात्र बजेट खर्चको उपलब्धि हुने बताए।

आज ४० जना तालिम छ यसमा १० जनाले पनि तालिम पश्चात लघुउधोग संचालन गरियो भने मात्र तालिमको उपलब्धि मान्न सकिेने बताए ।स्वादेश विकास प्रतिष्ठान धनगढीमाई १ सिरहाको आयोजना र भगवानपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालित तालिमको प्रशिक्षक चन्देश्वर कामैत रहनु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
  • डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑