• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 05, Dec, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाउँबस्तिमा बाटो सुधार तथा विस्तार कार्यमा मेयर महतो

नेपाल पोस्ट दैनिक
    June 24, 2023  मा प्रकाशित

Spread the love
      

नेपाल पोष्ट दैनिक,लहान ९ आषाढ़ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो नगरमा बाटो विस्तार गर्दै अगाडि बढिरहनु छ ।

धनगढीमाई ११ को सोनापुरस्थित सडक करिव २० औं वर्षदेखि अलपत्र रहेको अवस्थामा सडक विस्तारको काम मेयर महतोले अगाडि बढाउनु भएको छ ।

पुर्व पश्चिम राजमार्गसम्म आवत जावतमा सहजताका लागि स्थानिय श्रमजीवी संस्थासम्म जानको लागि सडक विस्तारको काम थालीएको हो । नगरको बजेटबाट बाटो विस्तारको काम मेयर महतोले आगाडी बढाउदा थोरै रोकावटको गन्ध आएपनि बाटो विस्तार भइरहेको छ ।

राजमार्ग सम्म सहज पुग्नका लागि छोटो दुरीको रूपमा रहेको यस बाटोले एकातिर राजमार्ग सम्म पुग्नका लागि बाटो सीधा रहेको छ भने अर्कोतिर ईलाका प्रहरी कार्यालय धनगढीसम्म पुग्नका लागि बाटो खुलाए पछि अब स्थानिय जनताले घुमाउरो बाटो हिड्नु पर्ने बाध्यता हटेको अवस्था रहेको देखिन्छ ।

मेयर शिवशंकर महतो बौद्धिक क्षमता भएका मेयरको रूपमा परिचित भएको हुनाले स्थानिय विकासको लागि लगातार आफनो ध्यान केन्द्रित गराउनु भएको छ ।

बस्ती भित्रका बाटो विस्तार गर्दै गर्दा उनको विकास कार्यलाई जलन गराउने केही तत्वहरूले रोकावट गराउन खोजेपनि आम जनताको भावना अनुसार बाटो विस्तार गर्दै आउनु भएको मेयर महतोको यतिवेला चौतर्फी चर्चा हुने गरेको पाइन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज विश्व अपांग दिवस विभिन्न कर्यक्रम गरी मनाईदै
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    छुटाउनु भयो की?
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑