• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समुदायिक विद्यालयहरुमा पालिकाको अनुगमन तिव्र

नेपाल पोस्ट दैनिक
    March 17, 2023  मा प्रकाशित

Spread the love
      

संवादाता लहान ०३ चैत्र । चैत २ गते देखी शुरु भएको समुदायिक विद्यालयहरुको बार्षिक परिक्षामा अनुगमन तिव्र रुपमा बढाएको छ । समुदायिक विद्यालयहरुमा शुरु भएको कक्षा १ देखि नौ सम्म्को बार्षिक परिक्षामा बिष्णुपुर गाउँपालिकाले अनुगमन तीब्र रुपले गरेका छन ।

बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव सहित पालिकाको प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र महत लगायत वडा जनप्रतिनिधिहरुले शिक्षा सुधारको निम्ति अनुगमन तिव्र पारेको जनाएका छन । बिष्णुपुर गाउँपालिका स्थित जम्मा १४ सामुदायिक बिदालय रहेका छन ।

पालिका अध्यक्ष यादवले आफ्नो पालिकामा रहेको सम्पुर्ण समुदायिक विद्यालयहरुको शिक्षा सुधार तथा गुणस्तरीयता अभिबृदिको लागि आफुहरु जोडतोड्को साथ लागेको जनाएका छन ।परिक्षाको दोस्रो दिन ३ गते श्री जमाबी राजपुर,श्री ल. मा. बी. लक्ष्मिपुर लगायतका विद्यालयहरुमा अनुगमन गर्दै यसरी बताएका हुन ।

अध्यक्ष यादवले आफु शिक्षा लाई प्रथम प्राथमिकता राखेपनी आन्तरिक तथा राजनीतिक खिचातानीको कारण शिक्षा बिकासको लागी गरेको प्रतिबद्धता कार्यन्वन गर्न अप्ठ्यारो भएको जनाएको छन ।

जेसुकै प्रस्थिती आएपनी खिचातानीलाई सन्तुलन पार्न प्रयास गर्दै अगाडी बढ्ने अठोट पनि लिएको जनाएका हुन । राज्यको थलो परेको शिक्षा ब्यबस्था कहिले सम्म सुधार हुने आम जनसमुदायहरुको प्रश्न रहिरहदा स्थानीय देखि प्रदेश सँघ सरकार सम्म मौन रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रक्तदान कार्यक्रम सम्पन्न
  • सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑