• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आइशा गर्ल्स कालेजका ३७ जना छात्रा फजीलतको उपाधि साथ बिदाई

नेपाल पोस्ट दैनिक
    March 16, 2023  मा प्रकाशित

Spread the love
      
कपिलवस्तु, चैत्र २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजका ३७ जना छात्रालाई फजीलतको उपाधि साथ बिदाई गरिएको छ ,
बिदाई कार्यक्रममा आइसा गर्ल्स कालेजका अध्यक्ष डा. मन्जुर अहमद खां, प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगर प्रमुख सुशील पौडेल, इप्रका कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना, विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसी, अतिथिमा दिनेश चन्द गुप्ता, अब्दुल रसीद मदनी, अब्दुल नूर रहनुभयो l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मशहूद खां नेपालीले छात्रा हरूलाई आगामी यात्राको शुभकामना दिदै सार्क राष्ट्रमा आठ ओटा राष्ट्र रहेको जसमा चार ओटा मुस्लिम राष्ट्र रहेको र भारतमा दोस्रो स्थानमा मुस्लिमको जनसंख्या रहेको र अन्य तीनवटा राष्ट्रमा समेत मुस्लिमको जनसंख्या राम्रो नै रहेको बताउदै सार्क राष्ट्र स्तरमा मदरसामा अध्ययनरत छात्र, छात्रा लाई आधुनिक तथा साधारण लगायत अन्य शिक्षा जस्तै मदरसा शिक्षा लाई विस्तार गर्दै जानुपर्नै कुरामा जोडदिए l
कार्यक्रममा बोल्दै आइशा गर्ल्स कालेजका शंरक्षक समीम अहमद नदवीले छात्रा हरको उज्जवल भविष्यको कामना गर्दै समाजवादी रहेको कुरिती र अन्धविश्वास हटाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताए l कार्यक्रममा बोल्दै दिनेश चन्द गुप्ताले आइशा गर्ल्स कालेज लामो समयदेखि छात्राको शिक्षामा योगदान दिदै आएको आफैमा संस्था प्रति सबैको उच्च सम्मान रहने बताए l कार्यक्रममा बोल्दै डा. मन्जूरले आइशा गर्ल्स कालेज बाट पजीलतको पढाई गरेर जादै गरेको छात्रा लाई कालेजको राजदूत जस्तै भएर भूमिका निर्वाह गर्नुपर्ने साथै मदरसाको साथ सधै दिइरहन आग्रह गरे l
कार्यक्रममा मोहम्मद वसीर, खुर्शीद अहमद शल्फी, अब्दुल रशीद रियाजी, रियाज उमरी, सउद अखतर सल्फी, मोहम्मद असलम मदनी, प्रवेज याकूब मदनी, खालिद राशिद, अलताफ अहमद खां, अब्दुल समद खां नेपाली, अकिल अहमद, मोहम्मद अकरम आलीयाबी, अब्दुल शकूर मदनी, मोहम्मद आमीर, सहरोज अहमद लगायत रहेका थिए l कार्यक्रम सफल बनाउन अब्दुल सत्तारको महत्वपूर्ण भूमिका रहेको थियो l कार्यक्रम संचालन मौलाना एहसानूल्ला ले गरेका थिए .
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
  • जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑