• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

ऐतिहासीक तथा धार्मिक स्थल पकडियागढ पोखरी सौन्दर्य करणको काम सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 17, 2023  मा प्रकाशित

Spread the love
      

अनुभक्त चौधरी सिरहा, २ माघ । सिरहाको लहान नगरपालिका वडा नं. १८ अमही स्थित ऐतिहासीक तथा धार्मिक स्थल पकडियागढमा पोखरी सौन्दर्य करणको काम भएको छ ।

सौन्दर्यकरण अन्तर्गत मधेस प्रदेश सरकारको ४० लाखको लगतमा पोखरीको पूर्व र दक्षिण तर्फ घाट निर्माण, बाउण्ड्री वाल, स्टेडियम लाईट र मन्दिरको प्राङ्गनमा पीसीसी ढलान गरिएको छ । यस्ता संरचना निर्माणले विवाह, ब्रतबन्ध लगायत सामाजिक कार्य गर्न समेत सहज हुनुको साथै सार्वजनिक रुपमा रहेको उक्त पोखरी संरक्षण समेत भएको स्थानीयको भनाइ रहेको छ ।

हरेक वर्ष बैशाख २ गते भव्य लाग्ने पकडियागढी मेलामा चोहरमलले खनेको सुरुङ्ग हेर्न नेपाल लगायत छिमेकी राष्ट्र भारतको हजारौं दर्शनार्थीहरु मेला भर्न आउने गरेको छ । उक्त संरचना निर्माणले भक्तजनलाई नुहाई धुहाई गर्न सजिलो हुनुको साथै पूजा पाठ गर्न समेत सहज भएको स्थानिय विष्णु देव चौधरीले बताउनु भयो ।

राजा कुलेश्वर र महरानी चन्द्रावतीको गथासंग जोडिएको वर्षौ पुरानो उक्त सार्वजनिक पोखरी संरक्षणको अभावमा पोखरी जिर्ण हुनुको साथै वरिपरि फोहोरको कारण मानिसको आउ जाउ कम हुने गरेको थियो । घाट निर्माणका काम पूरा भएपछि अमहिका सयौं स्थानीयलाई विभिन्न सांस्कृतिक पर्वमा पूजा पाठ गर्ने लगायत सार्वजनिक काममा समेत पोखरीले सहयोग गरिएको छ ।

अझै उक्त देवस्थल एवम् धार्मिक पर्यटकीय क्षेत्रलाई सौन्दर्यकरण खाँचो रहेकोले मधेश प्रदेश सरकारलाई थप सहयोगको लागि स्थानीयले अपिल गरेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑