• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Thu, 07, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राजनितीमा फडको मार्दै:नेता जयप्रकाश शर्मा

नेपाल पोस्ट दैनिक
    January 26, 2022  मा प्रकाशित



Spread the love

महेश सिंह सिरहा लहान १२ माघ- राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकबाट सिरहा संयोजकमा जयप्रकाश शर्मा लाई चयन गरेको छ।सिरहाको धनगढीमाई नगरपालिका वाडा नम्बर १२ सिमलटोकीमा जन्मिनु भएका युवा शर्माले सिरहा संयोजकको जिम्मेवारी पाएका छन्।

बुबा रामप्रबोध ठाकुर र आमा बुधनी देबी ठाकुरको करीब ३२ वर्षिय छोरा जयप्रकाश शर्मा ठाकुरले केहि हप्ता अगाडि पोखरामा बसेको बैठकबाट समाजसेवी थाहा राजनीति बुझेका युवा नेता शर्मालाई चयन गरेका पार्टीले चयन गरेका छन्।

शर्मा सिरहाको धनगढीमाई नगरपालिका १२ सिमलटोकी गाउँमा २०४१ मंसिर ११ गते जन्मेका हुन्। उनले सानै उमेर देखि राजनितीमा लगेका हुन्। उनलाई बालियकाल देखि राजनिती प्रति निकै लगाव देखिएको थियो।शर्मा नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीको भातृ संगठन तहकानिन युवा संघबाट राजनिती यात्रा सुरु गरेका थिए। उनले २०६७ साल देखि युवा संघको गाउँ कमिटी अध्यक्षको ३ बर्ष कार्यकाल चलाएका थिए।

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय उपाध्यक्षको समेत जिम्मेवारी चलाएका थिए।२०७८-५-३१ गते राष्ट्रिय युवा संघ नेपालको उपाध्यक्ष,रहदै २०७८- ५-३ गते धनगढीमाई नगरपालिका वाडा नम्बर १२ को पार्टी वाडा कमिटी अध्यक्षको जिम्मेवारी सम्हालदै आएका थिए। उनले गाउँका एउटा असल युवा तथा होनिहार युवाको रुपमा प्रचलित रहेका छन।

पोखरामा बसेको राष्ट्रिय युवा संघको केन्द्रिय कमिटीको बैठकबाट जय प्रकाश शर्मा ठाकुर २०७८-१०-८ गते राष्ट्रिय युवा संघ नेपालको सिरहा जिल्ला संयोजकको रूपमा जिम्मेवारी दिएका छन्। शर्मा राजनीतिको प्रखर ब्यक्तीको रूपमा चिनिएका हुन्। उनको समाज परिवर्तन गर्न विशेष रुचि रहेको स्थानीय तथा राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटी सदस्य बिरेन्द्र कुमार महतोले बताए।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
  • संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
  • प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
  • सखुवानन्कारकट्टी गाउँपालिकामा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरु आन्दोलित
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑