गौशाला २६ जेष्ठ।महोत्तरीको गौशालामा होम क्वारेन्टाईनमा रहदै आएका १ जनाको मृत्यु भएको छ । पीसिआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडिमात्र क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा रहदै आएका गौशाला नगरपालिका १० का ४० बर्षिय डोमी मण्डलको मृत्यु भएको हो ।
होम क्वारेन्टाईनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खाना समेत नखाई मदिरामा लटठ भएपछि उनको सोमबार विहान मृत्यु भएको हो । मृतक मण्डलको आरटिडी परिक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने संयाेजक देवेन्द्र यादवले जनाए । आरडिटी रिपोर्टपछि उनको पिसिआर रिपोर्ट पनि परिक्षण गरिने तयारी भईरहेको कुशवाहाले जानकारी दिनुभयो ।घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि महोत्तरीको गौशालामा होम क्वारेन्टाईनमा रहदै आएका १ जनाको मृत्यु भएको छ । पीसिआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडिमात्र क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा रहदै आएका गौशाला नगरपालिका १० का ४० बर्षिय डोमी मण्डलको मृत्यु भएको हो ।
होम क्वारेन्टाईनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खाना समेत नखाई मदिरामा लटठ भएपछि उनको सोमबार विहान मृत्यु भएको हो । मृतक मण्डलको आरटिडी परिक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताउनुभयो । आरडिटी रिपोर्टपछि उनको पिसिआर रिपोर्ट पनि परिक्षण गरिने तयारी भईरहेको कुशवाहाले जानकारी दिनुभयो ।घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताउनुभयो १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाए