बीरगंज २२ जेष्ठ।जनकपुरमा सरसफाइ अभियन्ताहरूले बिहीबार वृक्षाराेपण गरेका छन् ।
रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियन्ताहरु द्वारा जनकपुरकाे संजिबनी अस्पताल अगाडि वृक्षा राेपण गरिएकाे रेलवे ट्रैक साप्ताहिक सरसफाई अभियानी रुबी कुमारी झाले जानकारी दिनुभयो।
पर्यावरण संरक्षणको नारा दिँदै निम, अशोक, अाँपकाे वृक्ष राेपिएकाे जनाइएकाे छ ।
वातावरण प्रदुषणकाे न्युनिकरणमा वृक्षले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएका कारण वृक्षाराेपण गरिएकाे हाे ।
वृक्षारोपण कार्यक्रममा सरसफाई अभियान्ता दिपक कुमार चौधरी,बिपीन झा लगायतका सहभागिता रहेको थियो।