जनकपुरधाम १७ जेठ।विश्वव्यापि महामारिका रुपमा फैलिएको कोरोना भाईरसले असहज परिस्थिति श्रिृजना गरेको हुन ।
यस्तो विषम परिस्थितिमा संचारमाध्यमको भुमिका झन महत्वपुर्ण हुदै गाईरहेको छन । प्रतिकुल अवस्थामा पनि दर्शकलाई सुसुचित गराउने आफनो कर्तव्यबाट आफनो मिडिया नेटवर्क पा्र.लि अन्तर्गतको अप्पन टिभि पछाडि हटेको छैन । कोरोना भाईरसबाट सुरक्षित रहन आवश्यक सुरक्षा समागा्रीको प्रयोग गर्दे समाचार तथा अन्य कार्यक्रमहरु प्रसारण हुदै आईरहेको छ ।
जोखिम न्युनिकरणको लागि चैत ११ गतेदेखि नै यस संस्थाको अधिकतर पत्रकार तथा कर्मचारिलाई आ आफनो घरबाट प्रविधिको प्रयोग गरि कार्यसम्पादनको व्यवस्था मिलाएको थियो । यसैक्रममा गत जेठ ८ गते नियमित कार्यलय आउने कर्मचारिहरुको कोरोनाई भाइरसका जाचका लागि स्वाव परिक्षण गरिएको थियो । नेपाल पत्रकार महासंघ धनुषा शाखाको पहलमा अप्पपन टिभिका चार कर्मचारिलाई गरिएको स्वाव परिक्षणमा तीन जनाको निगेटिभ र दुर्भाग्यवश एक जनाको पोजेटिभ नतिजा आएपछि टलिभिजन परिवार चिन्तित भएको हुन ।
साथै टलिभिजन परिवारले उहाको शिर्घ स्वास्थ लाभको कामना गरेको हो । जनकपुरधाम प्रादेशिक अस्पतालस्थित आईसोलेशन वार्डमा रहेको उक्त कर्मचारिको स्वास्थ अवस्था समान्य रहेको पनि सबै जानकारि गरउनुभयो ।