काठ्माण्डौ ।अभिनेत्री केकी अधिकारी सधै चर्चामा हुन्छिन् । उनी अभिनित पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ ले उनलाइ राम्रै चर्चा दिलायो ।
बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।म्युजिक भिडियोमा समेत व्यस्त केकी सुन्दरताका कारण पनि चर्चामा रहने गर्छिन् ।
व्यापारिक हिसाबले उनका अघिल्ला चलचित्र असफल भए पनि उनको अभिनयको भने तारिफ हुने गर्छ । केकी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण केकी सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।
सुन्दरता र अभिनयका कारण लाखौँ फ्यान कमाएकी केकी ‘छ माया छपक्कै’ पहिलो सफल चलचित्रको रूपमा दर्ज भयो । उनि फिल्मको कथाले आफूलाई लोभ्याउने बताउँछिन् । उनले पछिल्लो समय कमेडी च्याम्पियन निर्माणमा समेत ब्यस्त रहिन्।
केहि समय अघि शारिरीक अभ्यास गरेका तस्बिर पनि निकै भाइरल बने । प्राय सिम्पल रूपमा देखापर्ने केकी बेलबेलामा ह’ट अ’वतारमा पनि देखा पर्ने गर्छिन् ।