गौशाला ८ जेठ।महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न .७ सुन्दरपुरमा विहिवार एक जनाकाे हत्या भएकाे प्रहरीले जनाएका छन ।
मानसिक अवस्था विग्रिकाे साेनमा गाउँपालिका वडा न .३ रघुनाथपुरकाे वर्ष २७ काे जय नरायण यादवले विहानकाे समयमा पाेखरिमा नुहाउने अवस्थामा स्थानिय ६६ वर्षिय दिपलाल यादवलाई डुवाएर मारेकाे प्रहरीले जनाएका छन।
शवलाई पाेष्ट म्याटमकाे जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरेकाे र मार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखिकाे मगरथाना चाैकिले जनाएका छन ।