महोत्तरी ३ जेठ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ४ रजखाेरमा शनिवार विहान दस वर्षिय विभा कुमारी महताेकाे मृत्य भएकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाएका छन ।
अभिभावकले माेवाईल चलाउन नदिईकाे कारण मृत्यु भएकाे छ ।शवलाई पाेष्ट म्याटमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाईएकाे र घटना वारे छानविन भईरहेकाे रेग्मीले जनाएका छन ।