गौशाला २९ बैशाख ।काेविड १९ काे विरुध विश्व लगायत नेपाल पनि लडिरहेकाे अवस्थामा एक मात्र उपाय लक डाउन भए पनि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित सम्बन्धित पक्षकाे कारण लक डाउनकाे धज्जिया उडेकाे वडा न. २ का वीरेन्द्र कुमार सिंहले जनाएका छन ।
केही दिन अगाडि बजारमा लक डाउनकाे प्रभाव परे पनि अाजकाल त्यस्ताे कुनै असर नपरेकाे देखिएकाे छ ।वजारमा मानिसहरुकाे अावागमनमा कुनै कटाैति नभएकाे र तरकारी वजार पहिलेकाे ठाउँमा नलागे पनि व्रहम्स्थान नजिक वजार लागेमा कुनै समाजिक दुरीकाे ख्याल नगरी उपभाेक्त तथा विक्रेता समान खरीद विक्रि गरे पनि सम्बन्धित निकाय मजवुर भएर टुकु टुकु हेरिरहेकाे सिंहकाे भनाई छ ।
गाैशाला वजारमा काेराेना भाइरस भन्दा वढि महत्वपुर्ण व्यापार व्यवसाय भएकाे कारण लक डाउनकाे असर नपरेकाे स्थानिय वुद्विजिविहरुकाे भनाई छ ।सबैले वुझे पनि वुझ पचाएर व्यापार व्यवसाय गर्न अातुर रहेकाे देखिएकाेले उपभाेक्ता बाट वजार खुल्ला गर्नकाे लागि कुनै दवाव नअाए पनि सम्वन्धित पक्ष बाट नै वजारलाई खुकलाे पार्नु अाफैमा नराम्राे भएकाे राजनितिक दलका स्थानिय नेताकाे भनाई छ ।
अहिले यहाँ एउटा काेराेना संक्रमित विरामि नभएकाे तर भई दिएकाे भए ठुलाे त्रास फैलिने थियाे तसर्थ एक मात्र उपाय नगरपालिका भरि लकडानमा पूरा कडाईका साथ लागु हुनु पर्ने उनले जाेडदार माँग गरेका छन ।
केही खध्यान पसल खाेल्लन छुट दिए पनि समाजिक दुरी कायम नभएकाेले अाफुहरुकाे व्यापार व्यवसाय त्यहि अनुसार गर्न दिनु पर्छ केही व्यापारीहरुले माँग गरेका छन ।पसल बन्द हुँदा घड भाडा तिर्न धेरै कठिनाई भएकाे हुँदा त्यस तर्फ नगरपालिका तथा सम्वन्धित निकायकाे ध्यान जान अति अाबश्यक रहेकाे व्यापारीहरुकाे भनाई छ ।