गौशाला २३ बैशाख।प्रदेश सरकारले उपलब्ध गराएकाे राहत धेरै कसाैटिका बाबुजुद महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका वडा न. १ पर्सामा मंगलवार विप्नन परिवारलाई राहत वितरण गरेकाे वडा अध्यक्ष विपिन्न विहारीले जनाएका छन ।
गरीव ,अति गरीव,अपाँग तथा दैनिक ज्वालादारी गर्ने ६ सय परिवारलाई पचिस किलाे चावल,दुई किलाे दाल, एक किलाे नुन, एक लिटर फर्चुण तेल, पाँच किलाे अालु,प्याज पाँच किलाेकाे दरले वितरण गरेका छन ।साेमवार सम्सी गाउँपालिका घेराउ गरेकाे कारण अाज राहत वितरणकाे मजदुरहरुले जनाएका छन ।
अहिलेकाे समय कठिन भएकाेले कुनै गरीव खान्न बाट बन्चित हुन नपराेस जसकाे लागि गाउँपालिका पुर्ण रुपले तयार रहेकाे उनकाे भनाई थियाे ।