• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Wed, 29, Nov, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आगलागी पिडित परिवारलाई राहत समाग्री सहयोग

नेपाल पोस्ट दैनिक
    May 2, 2020  मा प्रकाशित



Spread the love

आगलागी पिडित परिवारलाई राहत समाग्री सहयोग

राधेश्याम राम  सप्तरी २० बैसाख । 
वडा वाल संरक्षण समिति एवम् जनता ईटा भट्टा कदमाहाले आगलागी वाट पिडित भएको परिवारलाई खाद्यन लगायतका सामग्रीहरु राहत स्वरुप सहयोग गरेका छन ।
स्थानिय स्तरमा पुगी नगरप्रमुख मुक्तीनाथ चौधरी, वडा अध्यक्ष रुद्रबहादुर कार्की, दाता मोह्मद उल्फत, युवा नेता श्याम साह, सबल नेपाल सप्तरीका फिल्ड अधिकृत राधेश्याम राम सहितका प्रतिनिधीहरुले राहत वितरण कार्यक्रममा सहभागि हुनभएको थियो ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ३ स्थीत विसहरिया टोलामा बैसाख १७ गते बुधवार दिनको १२ बजे भन्साघर वाट सल्केको आगलागी वाट ६ घरपरिवारको फुुसको घर सहित सम्पुर्ण सामानहरु पुर्णरुपमा डढेर नष्ट भएका थिए ।
जनता ईटा भट्टा कदमाहाका प्रोप्राईटर समेत रहनु भएका वडा वाल संरक्षण समिति सुरुङ्गा(८ का संयोजक मोह्मद उल्फतले आगलागी वाट पिडित बनेका परिवारलाई राहत सहयोग गरेको सबल नेपाल सप्तरी राजविराजका फिल्ड अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ ।
संयोजक मोह्मद उल्फतले स्थानिय वडा कार्यालय, नगरपालिका, नेपाल प्रहरी स(शस्त्र प्रहरी बल, सामाजिक संघ संंस्था संग समन्बय गरी प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो नुन, २ किलो मसुरको दाल, ठुलो साईजको एन्टी मस्क्यिुटो झुल १ थान, गन्जी १ थान, सारी १ थान, गम्छा १ थान, माक्स २ थान, सावुन २ थानका दरले पिडित ६ घरपरिवारलाई राहत दिनु भएको वडा अध्यक्ष रुद्र वहादुर कार्कीले जानकारी गराउनु भएको छ । वडा अध्यक्ष कार्कीका अनुसार यस क्षेत्रमा सबल नेपाल सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा समुन्नती कार्यक्रम संचालन भएको छ त्यस अन्र्तगत पिडित परिवारका वालवालिकाहरुकालागी शैक्षिक सामग्रीहरु सहयोग गरेका छन भने वडा कार्यालय वाट आगलागी भएको करिव ३ घन्टा भित्र त्रिपाल लगायतका सामग्री सहयोग गरेका छौ र चाँडै घरनिर्माणमा पनी सहयोग गर्ने वताउनु भएको छ ।
आगलागी वाट घरमा रहेका अन्न, कपडा सहित भाँडाकुडाँ समेत ढडेको वडा कार्यालयले जानकारी गराएका छन । गाईको गोठमा रहेका भन्साको चुल्हो वाट सल्किएको आगलागी वाट स्थानिय हरी मंडल, विना मंडल, चिचाई सदाय, टिमा सदाय, जोगेन्द्र सदाय र सन्तोष सदायको घर र घरमा रहेका पुर्ण सामानहरु ढडेर नष्ट भएको र उक्त आगलागी वाट करिव ५ लाख मुख्य वराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जानकारी गराउनु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
  • ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
  • लहान चुलो थकाली होटेल संचालनमा
  • रुपनी गाउँपालिकामा संघर्ष समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    प्रथम अध्यक्ष कपको उपाधि दनुवार फुटवल कल्वलाई
    प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
    ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
    मुक्ति नेपालले आयोजना गरेको संचारकर्मीहरुसंग समन्वयनात्मक बैठक सम्पन्न
    आत्मनिर्भरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रदेश सभा सदस्यको जिम्मेवारी पाएकी यादवलाई स्वागतमा युवा नेता बिजय
    ओरेक नेपालद्वारा ४ जना पीडितलाई आर्थिक उन्नतिका लागी बिउपुजी हस्तान्तरण
    लहान चुलो थकाली होटेल संचालनमा
    रुपनी गाउँपालिकामा संघर्ष समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न
    खडक नगरपालिकामा लघुबितिय विरुद्धको नगर स्तरीय भेला सम्पन्न
    छुटाउनु भयो की?
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    महोत्तरीमा गोली प्रहारबाट एक घाईते
    धनगढीमाईका अधिकृत माथि कार्यकक्ष भित्रै अभद्र ब्यबहार
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑