गौशाला २० बैशाख।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. २ निगाैल टाेला मा शनिवार वर्ष ५५ काे राम पुकार महताे मृत्यु अवस्था फेला परेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षिक प्रकाश रेग्मीले जनाएका छन ।
गाउँका मानिसहरु विहानै खेतमा काम गर्न गईरहेकाेले मकै खेतमा मुत्य अवस्थामा फेला परेका थिए । शवलाई पाेष्ट म्याटम काे लागि जिल्ला अस्पताल जलेश्वर पठाईएकाे र मृत्यकाे वारेमा अनुसाधन भईरहेकाे रेग्मीले जनाएका छन ।