इटहरी १८ बैशाख / ईटहरी स्थित माया घरमा बस्दै आएकी एक बालिकाको समेत मृत्यु भएको छ । केहि समय देखि विरामी रहेकी बालिकाकाे मृत्यू भएकाे प्रहरी प्रहरीले जनाएकाे छ । मृतक बालिकाको पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।