• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Wed, 06, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लकडाउनमा दालको कालोबजारी गर्ने पाँच जना पक्राउ

नेपाल पोस्ट दैनिक
    April 26, 2020  मा प्रकाशित



Spread the love

१४ वैशाख, वीरगञ्ज । मसुरोको दाल कालोबजारी गरेको आरोपमा बारा-पर्सा औद्योगिक करिडोरका दुई उद्योगीसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उद्योगीहरु मोहनलाल चाचन, पवनकुमार झासहित उनका प्रतिनिधिहरु सुनिल शर्मा, सुरेश प्रसाद र सन्तोष झालाई पक्राउ गरेको हो ।

लकडाउनको मौका छोपेर उनीहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको प्रहरीकाे दाबी छ । प्रहरीका अनुसार पक्राउ परेका चाचन बाराको परवानीपुर गाउँपालिकको चैनपुर स्थित नारायणी मोर्डन पल्सेस इन्डष्ट्रिजका सञ्चालक र सुनिल त्यसैका प्रतिनिधि हुन् । पवन, बाराकै छातापिपरा स्थित कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक र सुरेश उनका प्रतिनिधि हुन् भने सन्तोष बाराको परवानीपुरको लिपनीमाल स्थित महावीर ओभरसिज प्रालिका प्रतिनिधि हुन् ।

उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको जनगुनासोका आधारमा अनुगमन टोलीले तयार पारेको प्रतिवेदन अनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘करिडोरका तीन उद्योगले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको गुनासो आएपछि अनुगमन भएको थियो । अनुगमन टोलीको प्रतिवेदनको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ डीएसपी मिश्रले भने, ‘ लकडाउन भन्दा अगाडl प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा मसुरोको दाल बिक्री गर्ने गरेकोमा लकडाउनमा ९४ देखि ९८ रुपैयाँमा बिक्री गरेको पाइएको छ ।’

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बाराका प्रमुख जिल्ला अधिकारीलाई कारबाहीका लागि आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा प्रहरीले कारबाही सुरु गरेको हो ।अन्लाईन खबर

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • स्थानीय राजेश साहले रिक्सा चालक लाई गरे खाधान्न समाग्री वितरण
  • देश भरी ब्यापक चर्चामा रहेको महेश र संगिताको जोडी सम्मानित
  • विन्दवासिनीको ईटियाहिमा बन्न लागेको धर्मशाला नियमानुसार रहेको सचिव निलु चौरसियाको दाबी
  • वित्थडचिर गाउँपालीकामा युनिसेफले स्वास्थ्य सामाग्री सहयाेग
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑